January 16th, 2023
हामीले पाँच वर्षको योजनामा सरकार बनाएका हौँ । नेकपा (माअोवादी केन्द्र) र नेकपा (एमाले)का बीचमा अवधिको पहिलो भाग माओवादी केन्द्र र पछिल्लो भाग नेकपा (एमाले)ले नेतृत्व गर्ने गरी सहमति भएको छ । संख्या पर्याप्त छ । टिममा कुरा मिलेको छ । त्यसले गर्दा पाँच वर्ष सरकार चल्छ ।