November 26th, 2022
लोकप्रिय मतको हिसाबले एमाले पहिलो पार्टीकै स्थानमा पुगेको छ, यो सन्तोषजनक विषय हो। एमालेको विरूद्धमा पाँच दलीय गठबन्धनले शत्रुतापूर्ण प्रतिस्पर्धा गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी पनि हामीसँगै प्रतिस्पर्धामा आइपुग्यो। यो विषय पनि हाम्रा लागि चुनौती थियो। पार्टी फुटेको स्थितिमा गठबन्धनभित्रका शक्ति र नयाँ दलसँग प्रतिस्पर्धा गरेर यो तहमा परिणाम आउनुलाई हामीले उपलब्धिमूलक नै मानेका छौं।
सेतोपाटी ।अन्तरवार्ता । सन्जिब बगाले ।काठमाडौं, मंसिर ९ । कांग्रेसले सहकार्य गर्न खोजे एमाले खुला छ: विष्णु रिमाल (भिडिओ)