April 8th, 2017
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रुपमा ८० मेघावाटको जल विद्युतको स्वीच अन गरी उद्घाटन गर्ने र त्यसबाट हुने उत्पादन नेपालले त्यो जलविद्युत् प्रयोग गर्ने भन्ने कुरा आएको छ । त्यो स्वीच अन गरिराख्दा नेपालका तर्फबाट नेपालका प्रधानमन्त्रीले शिर ठाडो गरेर आउनु होला कि शिर निहुराएर आउनुहोला ? त्यसमा के कल्पना गर्दै हुनुहुन्छ ? इमेज सत्यपथसंग विष्णु रिमालको कुराकानी ।
अन्तर्वार्ताको पूर्णपाठ यहाँबाट डाउनलोड गर्नुहोस्:>>11 Image Styapath Feb 17,2016