August 6th, 2020
०७५ जेठ २ गते, २ पार्टीका अध्यक्ष बीच भएको सहमति भनौं वाएकता पछि अन्तरिम बिधानको धारा १८ झ ७ मा उल्लेखित व्यवस्था, पार्टी एकताका आधार हुन् ।’बहुमतको निर्णय, पार्टी निर्णय हुने’ धारा ६० को व्यवस्था भवितव्यमा झुक्किएर राखिएको प्रवधान हैन,एकता महाधिवेशनसम्म पार्टी संचालनको लागि सुविचारित रूपमा राखिएको बिधानको साधारण व्यवस्था हो।एउटा पार्टी, केन्द्रमा एक अध्यक्ष पदमा २ व्यक्ति, यस्तोमा बिधानको विशेष र साधारण धारा कसरी लागू हुन्छ?मलाई यस्तो लाग्छ—