Menu

BishnuRimal.com.np

Explore the website

Personal Life

  • Home
  • Blog
  • Audio/Video
  • Brief
  • Photo

Books

  • Latest book

INTERVIEWS

  • Video~Audio Interview

Speech/Address

Articles

  • Exploitative Forms of Labour
  • History
  • Industrial Relations
  • Informal Economy
  • Labour And Politics
  • Liberalisation, Globalisation and Privatisation
  • Migrant Workers
  • Miscellaneous
  • Occupational Safety
  • Politics
  • Social Security
  • Women/Gender

Articles

  • Archives by Month

नेपालीमा रचनाहरु

  • अन्तरवार्ता
  • भिडियो~अडियो अन्तर्वार्ता
  • अन्ताराष्ट्रिय सन्दर्भ
  • ईतिहास
  • औद्योगिक सम्बन्ध
  • क्षेत्रगत विषय
  • ट्रेड यूनियन र राजनीति
  • प्रेरणादायि व्यक्तित्व
  • भाषण/सम्बोधन
  • महिला/लैङ्गिक विषय
  • राजनीति
  • विविध विषय
  • शोषणमूलक श्रम अभ्यास
  • श्रम र अर्थतन्त्र
  • श्रम सम्बन्ध
  • समसामयिक विषय

नेपाली मजदुर र तिनका समस्या

May 12th, 2011

सरकार” भन्दै जनताले एकै स्वरमा जवाफ फर्काएछन् । “तिमीहरूले दुधभात पनि खान पाएका छैनौं ? “राजाको यो प्रतिप्रश्नबाट जनता हतप्रभ भएछन् । त्यो बेलाको यो किस्सा नेपाली मजदुरहरूको समस्याको सन्दर्भमा अहिले पनि प्रासंगिक छ । “नियुक्तिपत्र र आठ घण्टे कार्यदिवस” को माग कतिपयलाई राजा त्रिभुवनस“ग खान नपाएको गुनासो गर्ने जनताको माग जस्तै लाग्न सक्छ । तर, यो नै मजदुरहरूका ज्वलन्त माग बनिरहेको छ ।
समग्रमा, नेपाली मजदुरहरूको समस्यालाई यसरी नै उल्लेख गर्न सकिन्छ । जबसम्म श्रमजीवि वर्गीय आन्दोलनलाई समष्टिमा हेरिदैन, व्यापक अर्थमा लिइंदैन, सहि अर्थमा मजदुरहरूको समस्याको पहिचान हुनै सक्दैन । एकातिर तलव वृद्धि, सुविधाको माग, नियुक्ति पत्र जस्ता मागहरू वर्तमानमा नेपाली मजदुरहरूको समस्या नै हुन् अर्कातर्फ श्रम नीति, ज्याला नीति, अर्थनीति लगायतका सबै विषयहरू पनि नेपाली मजदुरहरूकै समस्या हुन् भन्ने हामीले महसुस गर्नुपर्छ ।

राणाशाहीको शासन कालमा एकचोटी भोका जनताले राजा त्रिभुवनलाई भेटेछन् । “तिमीहरूको के समस्या छ ?” राजा भित्रुवनको यो प्रश्नको जवाफमा “खान पाएनौं सरकार” भन्दै जनताले एकै स्वरमा जवाफ फर्काएछन् । “तिमीहरूले दुधभात पनि खान पाएका छैनौं ? “राजाको यो प्रतिप्रश्नबाट जनता हतप्रभ भएछन् । त्यो बेलाको यो किस्सा नेपाली मजदुरहरूको समस्याको सन्दर्भमा अहिले पनि प्रासंगिक छ । “नियुक्तिपत्र र आठ घण्टे कार्यदिवस” को माग कतिपयलाई राजा त्रिभुवनस“ग खान नपाएको गुनासो गर्ने जनताको माग जस्तै लाग्न सक्छ । तर, यो नै मजदुरहरूका ज्वलन्त माग बनिरहेको छ ।

समग्रमा, नेपाली मजदुरहरूको समस्यालाई यसरी नै उल्लेख गर्न सकिन्छ । जबसम्म श्रमजीवि वर्गीय आन्दोलनलाई समष्टिमा हेरिदैन, व्यापक अर्थमा लिइंदैन, सहि अर्थमा मजदुरहरूको समस्याको पहिचान हुनै सक्दैन । एकातिर तलव वृद्धि, सुविधाको माग, नियुक्ति पत्र जस्ता मागहरू वर्तमानमा नेपाली मजदुरहरूको समस्या नै हुन् अर्कातर्फ श्रम नीति, ज्याला नीति, अर्थनीति लगायतका सबै विषयहरू पनि नेपाली मजदुरहरूकै समस्या हुन् भन्ने हामीले महसुस गर्नुपर्छ ।

पूर्ण पाठ को pdf फाइल  डाउनलोड गर्नुहोस Nepali Majdoor ko Samasya

Leave a comment

© 2018 Bishnu Rimal's Website. All rights reserved.
Designed By: Kshitiz  |  Hosted By: Creation Soft Nepal Pvt. Ltd.