June 7th, 2011
जनसंख्याको औसत आधारमा आज राष्ट्रमा वाषिर्क २४ करोड मीटर कपडाको आवश्यकता छ भने सन् २००० सम्ममा वाषिर्क २६ करोड मीटर कपडाको खपत हुने पर्ूवानुमान छ । यत्रो ठूलो माग र बजार भएको कपडाको उद्योगले राष्ट्रमा लगभग ३ करोड मीटर कपडा उत्पादन गरी बिक्री वितरण गर्न सकेको छैन । दिनानुदिन कपडा उद्योग रुग्ण भैरहेको छ । विगतमा कपडाको उत्पादन ७ करोड मीटर पुगी राष्ट्रको आवश्यकता पूरा गर्ने दिशातिर अग्रसर थियो तर, आज २ करोड मीटर पनि उत्पादन हुन नसकि सम्पर्ूण्ा कपडा उद्योगहरू ओरालो लागिरहेका छन् ।
पूर्ण पाठ को pdf फाइल डाउनलोड Nepali Kapada Udhyog