April 8th, 2017
नेपालको विकास भएको राजनीतिक घटनाक्रम र जनताको अपेक्षालाई किन संबोधन हुन सकेन ? यसरी चल्छ त ?
मानिसको अपेक्षा नि बडा धेरै थियो । के यो कण्तविजोग र हविगतमा मुलुक चलिरहेको छ । दिन दिनै झन् झन् गाह्रो हुँदै गइरहेको छ। के यो यथास्थतिमा कहिलेसम्म चल्ला अथवा यसको निकास संभावना छ कि छैन ?अन्तर्वार्ताको पूर्णपाठ यहाँबाट डाउनलोड गर्नुहोस्:>>15 Sagarmatha TV_31 Dec 2015