April 5th, 2024
अहिलेको नेपाली काँग्रेसको भूमिकाले एउटा आहानलाई चरितार्थ गरेको छः तेल दिँदा नखाने राती कोल चाट्ने । यो स्वभाविक पनि छैन, नियत इमान्दार पनि देखिँदैन । नेकाँले राजनीतिक स्थिरताको लागि ठण्ठा भएर नसोचेसम्म भनिने र बोलिने सबै कुरा नक्कली लाग्छन् । शुद्ध आचारणको सन्दर्भमा त उसले उठाएका विषय अमिल्दा छन् । आफ्नो आचरण शुद्ध गरेर मात्रै अरुमाथि प्रश्न उठाउन सकिन्छ । एभिन्यूज टिभीमा राजु थापासँगको सिधा कुरा ।