February 16th, 2012
बहुदलीय व्यवस्था आयो । जननेता मदन भण्डारी चर्चाको शिखरमा हुनुहुनथ्यो । ०४९ सालको अन्त्यतिर कम्युनिस्ट पार्टीको युवा महासचिवको रुपमा उहा“ एमालेको महासचिव फेरी चुनिनु भयो । त्यति नै खेर दक्षिण अफ्रिकामा एक थिए, क्रिस हानी– कम्युनिस्ट पार्टिका युवा महासचिव π उनी लोकप्रीय थिए र दक्षिण अफ्रिकाको संक्रमणकालिन राजनीतिलाई संस्थागत गर्न नेल्सन मण्डेलासंगै क्रियाशिल थिए । उनको नृसंस हत्या भयो । जननेता भण्डारीको पनि त्यतिखेर क्रिस हानीसंग तुलना हुन थालेको थियो । केही महिना को वीच मै उहा“को पनि हत्या भयो ।पूर्ण पाठ को pdf फाइल डाउनलोड Remembaring Madan