Menu

BishnuRimal.com.np

Explore the website

Personal Life

  • Home
  • Blog
  • Audio/Video
  • Brief
  • Photo

Books

  • Latest book

INTERVIEWS

  • Video~Audio Interview

Speech/Address

Articles

  • Exploitative Forms of Labour
  • History
  • Industrial Relations
  • Informal Economy
  • Labour And Politics
  • Liberalisation, Globalisation and Privatisation
  • Migrant Workers
  • Miscellaneous
  • Occupational Safety
  • Politics
  • Social Security
  • Women/Gender

Articles

  • Archives by Month

नेपालीमा रचनाहरु

  • अन्तरवार्ता
  • भिडियो~अडियो अन्तर्वार्ता
  • अन्ताराष्ट्रिय सन्दर्भ
  • ईतिहास
  • औद्योगिक सम्बन्ध
  • क्षेत्रगत विषय
  • ट्रेड यूनियन र राजनीति
  • प्रेरणादायि व्यक्तित्व
  • भाषण/सम्बोधन
  • महिला/लैङ्गिक विषय
  • राजनीति
  • विविध विषय
  • शोषणमूलक श्रम अभ्यास
  • श्रम र अर्थतन्त्र
  • श्रम सम्बन्ध
  • समसामयिक विषय

जनताको दैनिक आवश्यकता पुरा गर्ने दायित्वबाट सरकार पछि हट्दैन ।

April 24th, 2020

हाम्रा अपेक्षा र आपूर्ती बीच खाडल रहे जस्तो देखिन्छ । श्रोत र साधनले भ्याएसम्म सरकारले जनताको दैनिक आवस्यकता पूरा गर्छ, ढुक्क रहे हुन्छ ।

प्रधानमन्त्रीका मुख्यसल्लाहकार विष्णु रिमालले खाद्यन्ह लगायत अत्यावश्यकीय बस्तु तथा सेवाको आपूर्तिमा कुनै कमी हुन नदिने बताएका छन् । लकडाउनका क्रममा पनि आपूर्ति सहजै रहेको र आगामी दिनमा पनि खाद्यन्ह लगायत अत्यावश्यकीय वस्तु निरन्तर उपलव्ध गराईने रिमालले बताउनुभयो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै उहाँले भन्नुभयो, अहिले सम्म कुनै समस्या छैन, आगामी दिनमा पनि कनै समस्या आउँदैन । फरक प्रसंगमा उहाँले सरकारले ल्याएको अध्यादेश समय अनुसार आफै निश्क्रिय भएर जान्छ ।

Leave a comment

© 2018 Bishnu Rimal's Website. All rights reserved.
Designed By: Kshitiz  |  Hosted By: Creation Soft Nepal Pvt. Ltd.