May 12th, 2011
गरीबी घटाउन मुख्य कुरा रोजगारी चाहिन्छ तर रोजगारीको लागि मुख्यरूपमा आधारभूत अधिकारको संरचना, गरीबी निवारण तथा रोजगारी अभिवृद्धिका लागि सामाजिक सुरक्षा, साझा चासोका विषयमा सामाजिक संवाद र रोजगारीका लागि उपयुक्त आर्थिक वातावरण हुनु पर्छ। पहिलो नीतिगत सुझावको रूपमा कृषि उत्पादनमा अनुदान दिनुपर्ने उल्लेख छ।यो सुझाव जनताका लागि प्रिय र अन्तरराष्ट्रिय वित्तीय संस्थाहरूलाई अप्रिय हुनसक्छ।
पूर्ण पाठ को pdf फाइल डाउनलोड गर्नुहोस Garibi Nibaranko Lagi