Menu

BishnuRimal.com.np

Explore the website

Personal Life

  • Home
  • Blog
  • Audio/Video
  • Brief
  • Photo

Books

  • Latest book

INTERVIEWS

  • Video~Audio Interview

Speech/Address

Articles

  • Exploitative Forms of Labour
  • History
  • Industrial Relations
  • Informal Economy
  • Labour And Politics
  • Liberalisation, Globalisation and Privatisation
  • Migrant Workers
  • Miscellaneous
  • Occupational Safety
  • Politics
  • Social Security
  • Women/Gender

Articles

  • Archives by Month

नेपालीमा रचनाहरु

  • अन्तरवार्ता
  • भिडियो~अडियो अन्तर्वार्ता
  • अन्ताराष्ट्रिय सन्दर्भ
  • ईतिहास
  • औद्योगिक सम्बन्ध
  • क्षेत्रगत विषय
  • ट्रेड यूनियन र राजनीति
  • प्रेरणादायि व्यक्तित्व
  • भाषण/सम्बोधन
  • महिला/लैङ्गिक विषय
  • राजनीति
  • विविध विषय
  • शोषणमूलक श्रम अभ्यास
  • श्रम र अर्थतन्त्र
  • श्रम सम्बन्ध
  • समसामयिक विषय

के एमाले एक्लिए कै हो?

March 16th, 2023

एमाले एक्लियो ! अहिले मिडियामा यो न्यारेटिभ पनि स्थापित गर्ने प्रयास हुँदैछ– १० दलको गठबन्धन एकातिर छ तर एमाले एक्लै छ । हामी भन्छौं– एमाले दलहरुको सिण्डिकेट सञ्चालन गर्न निर्माण भएको पार्टी होइन । हामी सानै थियौं, पञ्चायत बिरुद्धको लडाईमा एक्लै उभियौं । जनमत सिर्जना भयो । अरु पनि क्रमश जोडिए । प्रतिस्पर्धामा सामेल भए । सरकार सञ्चा,लनको अवसर पाउँदा वा विपक्षमा रहँदा हामीले अजेण्डाको आधारमा मुलुक सञ्चालन गर्न खोज्यौं । ०५१ सालमा पहिलो चोटी सरकार बनाएदेखि अहिलेसम्म हेर्ने हो भने एमालेले नेतृत्व गरेको सरकारले मात्र विकास निर्माण र सामाजिक न्यायको क्षेत्रमा मानक छोडेर गएको छ ।

Leave a comment

© 2018 Bishnu Rimal's Website. All rights reserved.
Designed By: Kshitiz  |  Hosted By: Creation Soft Nepal Pvt. Ltd.