May 13th, 2017
गरिखानेका नाममा
“निश्चय नै, ट्रेडयुनियन आन्दोलनमा विकृतिका बाछिटा परेका छन् । तर यत्तिकै आधारमा यिनलाई निषेध गर्ने मान्यता बोक्ने हो भने भोलि जथाभावी समाचार लेख्यो भनेर प्रेस र अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउने माग बलशाली हुनेछ । स्वच्छन्द ढङ्गले काम गरेको अभियोग लगाउँदै नागरिक समाज र सामाजिक सङ्गठनहरूलाई रोक लगाउने आवाज चर्किँदै जानेछ । समाज बहुलवादी होइन साँचो अर्थमा एकात्मक हुनेछ । अन्ततोगत्वा, यसले दलहरूले राम्रा्े काम गरेनन् त्यसैले दलमाथि प्रतिबन्ध लगाउँ भन्ने ठाउँमा पुरयाउनेछ ।“
Publication File (PDF Version): Download
English Version–
With the workers! For the Workers!
This book is a very good window through which to view the trade union movement in Nepal. It is of national and international significance because it captures the hopes and aspirations of the working class at key moments in Nepal’s recent history. Bishnu Rimal’s commitment to the struggle for workers’ rights to decent work, and their place in nation building is undeniable. At times poignant, enlightening and sometimes humorous, his speeches demonstrate why the spirit of trade unionism is relevant in this day and age.
Anyone interested in labour studies, trade unions and nation building will find this book a great read and resource.
Publication File (PDF Version): Download