December 9th, 2020
सरकारको कालखण्डलाई दुई हिसाबले बाँडेर हेरौं । एउटा गत साल फागुन ३ गतेसम्म र अर्को कालखण्ड त्यसपछि अहिलेसम्मको । फागुन ३ गते हाम्रो सरकारले २ वर्ष पूरा गर्यो । गत फागुनसम्मको हेर्ने हो भने हामीले गरेको काममा प्रश्न उठ्ने ठाउँ छैन । मैले तथ्यांक पनि दिन सक्छु, अंकमा पनि बोल्न सक्छु ।