November 26th, 2022
निर्वाचनभन्दा एक साता अघि गरिएको सर्वेक्षणमा एमाले र कांग्रेसको ५०/५० सीटको को हाराहारीमा रहेका र ७० सीट नघाउन २० सीटमा प्रतिस्पर्धा गरिरहेको देखेका थियौं। त्यो महत्त्वपूर्ण २० सीट जसले जित्यो उसको ७० वा ८० सम्म पुग्न्ने देखिएको थियो। ७० को लाइन नछुने दल ६० भन्दा तल रहने सम्भावना देखेका थियौं।
हिमाल खबर । अन्तरवार्ता । गाहा मगर ।शुक्रबार, ९ मंसिर, २०७९, १९:१९:०० मा प्रकाशित
स्थिर सरकारका लागि कांग्रेस-एमालेबीच संवाद अपरिहार्य छ