March 17th, 2021
सर्वोच्चको फैसलापछि पूर्ववत अवस्थमा फर्किएको नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेको छ। एमालेभित्रको विवादको कारण को हो भन्ने विषयमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमालसँग डिसी नेपालका लागि उपेन्द्र शाहीले गरेको कुराकानीको संपादित अंश: