March 2nd, 2022
एमसीसीको बारेमा संसदमा एमालेले आफ्नो धारणा राख्न कहाँ पायो र!मसीसीबारे एमालेले आफ्ना धारणा कहाँ राख्न पाएको छ र अहिले? अहिले हाम्रा कुरा सडकमा राखेर काम छैन। एमसीसी सदनमा प्रवेश गरेको छ। सदनमा एमालेले आफ्ना धारणा राख्न पाउनुपर्ने हो तर, सदनभित्र हामीलाई प्रवेश गर्न दिइएकै छैन, हामी त त्यहाँ विरोध गरेर बसिरहेका छौँ। गैरसांसदलाई राखेर सभामुखले मनलाग्दी गरिराख्नु भएको छ।