February 28th, 2025
विश्वासमा संकट आएपछि कहिलेकाहीं यस्तो पनि लाग्दो रहेछ –प्रश्नकर्ताको प्रश्न, सोधिएको जस्तो नलाग्ने, ‘एक्टिङ’ गरेको जस्तो लाग्ने। सायद सोध्नेलाई पनि जवाफ दिनेको ‘रेस्पोन्स’, जवाफ जस्तो नलाग्ने, ‘एक्टिङ’ नै जस्तो लाग्ने! यसमा त सुधार हुनुपर्यो नि –
– प्रश्न ‘केरकार’ होइन; उठेका विषयमा स्पष्टताको लागि होस्।
– जवाफ ऑ-ऑ उँ-उँ, हैन; तथ्यमा आधारित, सटिक र स्पष्ट होस्!
गएको बुधवार ईमेज च्यानलको ‘हट-सीट’मा जगदिशजी र म – कस्तो भयो कुन्नी?!