June 7th, 2011
सबैले बुझेको कुरा के हो भने प्रतिस्पर्धामा टिक्न आफू सबै भन्दा उम्दा हुनर्ुपर्छ । त्यहा“ नाफा-घाटाको मात्र कुरा हुने छ, हार-जितको कुरा हुने छ । दया-माया, न्याय सुरक्षाको कुरा प्रसंगहिन हुने छ । अहिले हाम्रो गार्मेण्ट-टेक्स्टायल क्षेत्र अत्तालिएको विन्दु यही हो । किनकि, सन् २००५ जनवरी देखि नेपाली तयारी पोशाकले त्यस्तो केही विशेषाधिकार पाउने छैन । अमेरिकी र युरोपेली बजारमा चीन, भारत जस्ता ठूला क्षेत्रहरूले उत्पादन गर्ने वस्तुस“ग तीब्र प्रतिस्पर्धा गर्नुपर्ने छ ।
पूर्ण पाठ को pdf फाइल डाउनलोड Ajako Garment Textile Udhyog