May 30th, 2011
कानूनी भाषामा आई.एम.एफ.को काम अन्तर्राष्ट्रिय मौद्रिक प्रणालीस“ग सदस्य देशहरूको मुद्रालाई स्थिरता प्रदान गर्नु हो । तर, वास्तविकतामा यसले सम्बन्धित विभिन्न देशका सरकारी योजनाको निरिक्षण एवं समन्वय गर्दै आफनो नाफामा ध्यान दिई ती देशका अर्थतन्त्रलाई स्थीर बनाउने आवश्यकता देखाउ“छ । त्यसका लागि आई.एम.एफ.ले सम्बन्धित देशका सरकार मार्फत समाज विरोधी, मजदुर वर्ग विरोधी कार्यक्रम घोषणा गराउ“छ र लागू गरे–नगरेको चियोचर्चा गर्दछ ।
पूर्ण पाठ को pdf फाइल डाउनलोड IMF