October 5th, 2010
महिलावाद भनेको राजनीतिक, आर्थिक र सामाजिक रुपमा महिला तथा पुरुष बीच समानता हुनुपर्छ भन्ने सिद्धान्त हो । यो नै सबै महिलावादी सिद्धान्तको गा“ठी कुरा हो। यही परिभाषाको कारण कहिले कहिं यसलाई “मूल महिलावाद (कोर फेमिनिजम्)” वा “मूल महिलावादी सिद्धान्त (कोर फेमिनिस्ट थ्योरी)” समेत भन्ने गरिएको छ । अर्को परिभाषामा, महिलावाद भनेको पुरुष– आयआर्जन तथा नीतिगत निर्णयका क्षेत्रमा हालीमुहाली गर्ने अधिकारी र महिला– विना ज्याला घरमा परिवारको भरण पोषण तथा स्याहार सुसारका सम्पूर्ण बोझ थेग्ने दासी जस्तो ठान्ने विश्वव्यापी रुपमा विद्यमान श्रम विभाजन प्रणालीलाई चुनौति दिने विचार हो ।
पूर्ण पाठ पिडिएफ फाइल डाउनलोड गर्नु होस् >> What is Feminism_06.02