पूर्वाधारको खाडलमा कान्तिपुर बहस
‘कान्तिपुर इकोनोमिक समिट २०२०’को पहिलो छलफल ‘पूर्वाधारको खाडल’ शीर्षकमा भएको थियो । यो छलफलमा योजना आयोगका पूर्व उपाध्यक्ष स्वर्णिम वाग्ले, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, पूर्वअर्थ सचिव रामेश्वर खनाल र उद्योग...
January 14th, 2020