‘पर्दा भनेको पर्दै हो, लोकतन्त्र ह्वाङ्गै हुँदैन’
अंग्रेजीमा ‘डेमोक्रेसी’ भनिए पनि हामीले प्रजातन्त्र वा लोकतन्त्र भन्नुको कारण छ । प्रधानमन्त्रीज्यूले ‘कम्प्रिहेन्सिप डेमोक्रेसी’ अर्थात सम्पूर्ण अर्थको लोकतन्त्र वा परिपूर्ण लोकतन्त्र भन्ने शब्द प्रयोग गर्ने गर्नुभएको छ । प्रजातन्त्र,...
April 25th, 2019