तीन वर्षअघि सपना ब्यूँतायौं, अब विश्वास जगाउँछौं
प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा बढी व्यस्त छन् विष्णु रिमाल । शक्तिशाली प्रधानमन्त्रीका शक्तिशाली सल्लाहकार रिमाल केपी ओलीको समृद्धिको सपनाका पटकथाकार पनि हुन् । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्यसमेत हुँदै...
May 28th, 2018