एमाले अध्यक्ष केपी ओलीको प्रधानमन्त्रीको कार्यकाल सहज रहेन । भारतीय नाकाबन्दी र मधेस आन्दोलनले देश अस्तव्यस्त बनेका वेला ओली प्रधानमन्त्रीको कुर्सीमा पुगेका थिए । उनका गतिविधिले भारतसँग झनै सम्बन्ध चिसिएको...