जसको नीति- उसको नेतृत्व ! कसको नीति, कसको नेतृत्व? एमालेको नीति एमाले कै नेतृत्व !!! आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू ! हामी तपाईको मतको मात्र हैन मनको समेत प्रतिनिधित्व गर्दछौं । त्यसैले एमालेको...