बडादशैं -२०७० को शुभकामना !
म नेपालको प्रमुख ट्रेड युनियन केन्द्र, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को तर्फबाट सबै नेपाली सहित, स्वदेश तथा प्रवासमा पसिना बगाई रहनुभएका सम्पूर्ण श्रमजीवी वर्गप्रति हार्दिक शुभकामना व्यक्त गर्दछु । दशैंको उपलक्ष्यमा...
October 12th, 2013