June 7th, 2011
“हेर्नुहोस् त, तपाईंको पोशाकमा मजदुरको रगतको टाटा!” यस्तै मन तान्ने सन्देश सहित सन् १९९० मा नेदरल्याण्डमा ‘क्लिन क्लोथ क्याम्पेन’ अर्थात् ‘सफा लुगा अभियान’ शुरु भयो । यसले विश्वभरिका गार्मेण्ट उद्योगमा काम गर्ने मजदुरहरूको कार्यावस्थामा सुधार गर्न उपभोक्तास्तरमा आन्दोलन गर्ने निर्ण्र्ाागर्यो । सन् १९९५ देखि यो अभियान वेल्जियम, प|mान्स, जर्मनी, बेलायत, स्वीडेनसम्म फैलियो । स्वीट्जरल्याण्ड, स्पेन र इटालीमा पनि यो अभियान शुरु भयो । क्यानडा र अष्ट्रेलियामा यस्तै प्रकृतिको अभियान जारी नै रह्यो ।
पूर्ण पाठ को pdf फाइल डाउनलोड Majdoor ko ragat ko tata