May 28th, 2018
हामी प्रत्येक नागरिकलाई सामाजिक सुरक्षामा बराबर गर्ने योजना अघि सार्दैछौं । आफ्नो कमाइबाट आफैं बाँच्ने अवस्थामा भएको व्यक्तिबाट सामाजिक सुरक्षाका लागि योगदान गराउँछौं । यसो गर्दा अलिकति ट्याक्स बढी लाग्छ । तर, उसले भविष्यमा यो मलाई नै फिर्ता आउने हो भनेपछि दुःख मान्दैन ।
https://youtu.be/s84uWvsNUnM