Menu

BishnuRimal.com.np

Explore the website

Personal Life

  • Home
  • Blog
  • Audio/Video
  • Brief
  • Photo

Books

  • Latest book

INTERVIEWS

  • Video~Audio Interview

Speech/Address

Articles

  • Exploitative Forms of Labour
  • History
  • Industrial Relations
  • Informal Economy
  • Labour And Politics
  • Liberalisation, Globalisation and Privatisation
  • Migrant Workers
  • Miscellaneous
  • Occupational Safety
  • Politics
  • Social Security
  • Women/Gender

Articles

  • Archives by Month

नेपालीमा रचनाहरु

  • अन्तरवार्ता
  • भिडियो~अडियो अन्तर्वार्ता
  • अन्ताराष्ट्रिय सन्दर्भ
  • ईतिहास
  • औद्योगिक सम्बन्ध
  • क्षेत्रगत विषय
  • ट्रेड यूनियन र राजनीति
  • प्रेरणादायि व्यक्तित्व
  • भाषण/सम्बोधन
  • महिला/लैङ्गिक विषय
  • राजनीति
  • विविध विषय
  • शोषणमूलक श्रम अभ्यास
  • श्रम र अर्थतन्त्र
  • श्रम सम्बन्ध
  • समसामयिक विषय

सानो सपना होइन, ठुलै सपना देखाउनुपर्छ

December 13th, 2018

‘आश दिनको लागि सपना देखाउनुपर्छ, सानो सपना होइन, ठुलै सपना देखाउनुपर्छ ‘ – प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल।

काठमाडौं– प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले सरकार ‘समृद्ध नेपाल सुखी नेपाली’को अभियानमा अघि बढे पनि कर्मचारीतन्त्रले साथ नदिएको गुनासो गरेका छन्। 

नागरिक नेटवर्कको प्रस्तुति ‘नागरिक फ्रन्टलाइन’ कार्यक्रममा श्रीराम पौडेलसँग कुरा गर्दै रिमालले कर्मचारीतन्त्र निकम्मा हुँदा सरकारले नीति तथा कार्यक्रमअनुसार काम गर्न नसकेको बताए। ‘सरकारले समृद्ध नेपालको खाका र नीति ल्याएको छ। तर, कर्मचारीतन्त्र गएको २० वर्षमा यति निकम्मा बनाएका रहेछौं कि यो सेवा प्रवाह गर्न सक्ने अवस्थामा नै छैन। कर्मचारीको ढिलासुस्तीले हामीले सोचेअनुसार काम गर्न सकेनौं’, उनले भने। 

सरकारका नीतिहरुको बचाउ गर्दै सल्लाहकार रिमालले सरकारले गरेका कामलाई गलत व्याख्या गरेर भ्रम फैलाउने प्रयास भएको टिप्पणी गरे। ‘सरकारलाई असफल बनाउन जे कुरामा पनि पूर्वाग्रही धारणा बनाउने प्रयास भइरहेको छ’, उनले भने।

उनले सञ्चार माध्यमलाई अझै व्यवस्थित बनाउँदै लैजाने पनि स्पष्ट पारे। ‘हामीले सञ्चारमाध्यमलाई व्यवस्थित गर्नै खोजेको हो।, उनले भने।

https://nagariknews.nagariknetwork.com/news/64203/

Leave a comment

© 2018 Bishnu Rimal's Website. All rights reserved.
Designed By: Kshitiz  |  Hosted By: Creation Soft Nepal Pvt. Ltd.