Menu

BishnuRimal.com.np

Explore the website

Personal Life

  • Home
  • Blog
  • Audio/Video
  • Brief
  • Photo

Books

  • Latest book

INTERVIEWS

  • Video~Audio Interview

Speech/Address

Articles

  • Exploitative Forms of Labour
  • History
  • Industrial Relations
  • Informal Economy
  • Labour And Politics
  • Liberalisation, Globalisation and Privatisation
  • Migrant Workers
  • Miscellaneous
  • Occupational Safety
  • Politics
  • Social Security
  • Women/Gender

Articles

  • Archives by Month

नेपालीमा रचनाहरु

  • अन्तरवार्ता
  • भिडियो~अडियो अन्तर्वार्ता
  • अन्ताराष्ट्रिय सन्दर्भ
  • ईतिहास
  • औद्योगिक सम्बन्ध
  • क्षेत्रगत विषय
  • ट्रेड यूनियन र राजनीति
  • प्रेरणादायि व्यक्तित्व
  • भाषण/सम्बोधन
  • महिला/लैङ्गिक विषय
  • राजनीति
  • विविध विषय
  • शोषणमूलक श्रम अभ्यास
  • श्रम र अर्थतन्त्र
  • श्रम सम्बन्ध
  • समसामयिक विषय

समसामयिक राजनीतिका सन्दर्भमा आठ टिप्पणी

May 3rd, 2012

नेपालका राजनीतिक शक्तिहरुबीच“परिवर्तन”को मूख्य आधार दुई प्रकारका
दावी÷प्रतिदावीहरु रहेका छन् । नेकपा (एमाले लगायतका मूलधारका राजनीतिक शक्तिहरु ०६२÷६३ को परिवर्तनको आधार मूलतः १९ दिने शसक्त जनआन्दोलनलाई मान्दछन् । माओवादी भने उसले सञ्चालन गरेको १ दशक लामो हिंसात्मक द्वन्द्वलाई परिर्वतनको मूल आधार मान्छ । परिवर्तनको आधार ‘शान्तिपूर्ण जनदबाब की हिंसात्मक अभियान’ भन्नेमा विवादले आगामि दिनमा पनि ‘परिवर्तनको बाटो कुन हो’ भन्नेमा अन्यौल सिर्जना गरिरहेको यसको एउटा चाखलाग्दो उदाहरण माओवादीमा विद्यमान ‘शान्ति की बिद्रोह’लाई लिन माओवादीको एउटा पक्षले अझै पनि ‘विद्रोह’ “शसस्त्र युद्ध” र “राज्यसत्ता कव्जा” जस्ता विषय उठाइ रहनुलाई यसप्रसङ्गमा उललेख गर्न सकिन्छ  ।

पूर्ण पाठ को pdf फाइल डाउनलोड Eight-notes on contemporary politics

Leave a comment

© 2018 Bishnu Rimal's Website. All rights reserved.
Designed By: Kshitiz  |  Hosted By: Creation Soft Nepal Pvt. Ltd.