Menu

BishnuRimal.com.np

Explore the website

Personal Life

  • Home
  • Blog
  • Audio/Video
  • Brief
  • Photo

Books

  • Latest book

INTERVIEWS

  • Video~Audio Interview

Speech/Address

Articles

  • Exploitative Forms of Labour
  • History
  • Industrial Relations
  • Informal Economy
  • Labour And Politics
  • Liberalisation, Globalisation and Privatisation
  • Migrant Workers
  • Miscellaneous
  • Occupational Safety
  • Politics
  • Social Security
  • Women/Gender

Articles

  • Archives by Month

नेपालीमा रचनाहरु

  • अन्तरवार्ता
  • भिडियो~अडियो अन्तर्वार्ता
  • अन्ताराष्ट्रिय सन्दर्भ
  • ईतिहास
  • औद्योगिक सम्बन्ध
  • क्षेत्रगत विषय
  • ट्रेड यूनियन र राजनीति
  • प्रेरणादायि व्यक्तित्व
  • भाषण/सम्बोधन
  • महिला/लैङ्गिक विषय
  • राजनीति
  • विविध विषय
  • शोषणमूलक श्रम अभ्यास
  • श्रम र अर्थतन्त्र
  • श्रम सम्बन्ध
  • समसामयिक विषय

संसद पुनर्स्थापना गर्नुपर्छ भन्नेहरूले नै संसदको हुर्मत लिएका छन्

April 17th, 2021

सरकार गठनको आगामी प्रक्रिया, राजपासँगको सहकार्य र एमालेभित्रको विवादलगायतका विषयमा भिडिओ कुराकानी:

‘संसद बैठक वक्तृत्वकला प्रतियोगिता जस्तो मात्रै देखिएको छ। प्रधानमन्त्रीले त यो संसदले औचित्य भएन भन्नुभएकै हो । प्रतिनिधि सभाले परिणाम दिन सक्दैन भनेर नै प्रधानमन्त्रीले विघटन गर्नुभएको हो। सर्वोच्च अदालतले यसलाई खारेज गरिदिएको हो। जसले यो संसदको औचित्य छ भनेका छन् उनीहरूले पुष्टि गरे भयो नि।’ ‘सर्वोच्चको आदेशपछि माधव नेपालले पेरिसडाँडामा छुट्टै बैठक गर्न लाग्नुभयो। त्यो काम नगर्नुस् भन्ने प्रधानमन्त्रीको भनाइ हो,’ उनले भने,’प्रधानमन्त्रीले नगर्नुस् भनिसकेपछि पनि उल्टो-उल्टो काम गरेपछि गरिएका प्रतिक्रियामात्रै हुन् जस्तो लाग्छ मलाई।’

प्रकाशित मिति: शनिबार, वैशाख ४, २०७८, ०६:४१:००

Leave a comment

© 2018 Bishnu Rimal's Website. All rights reserved.
Designed By: Kshitiz  |  Hosted By: Creation Soft Nepal Pvt. Ltd.