Menu

BishnuRimal.com.np

Explore the website

Personal Life

  • Home
  • Blog
  • Audio/Video
  • Brief
  • Photo

Books

  • Latest book

INTERVIEWS

  • Video~Audio Interview

Speech/Address

Articles

  • Exploitative Forms of Labour
  • History
  • Industrial Relations
  • Informal Economy
  • Labour And Politics
  • Liberalisation, Globalisation and Privatisation
  • Migrant Workers
  • Miscellaneous
  • Occupational Safety
  • Politics
  • Social Security
  • Women/Gender

Articles

  • Archives by Month

नेपालीमा रचनाहरु

  • अन्तरवार्ता
  • भिडियो~अडियो अन्तर्वार्ता
  • अन्ताराष्ट्रिय सन्दर्भ
  • ईतिहास
  • औद्योगिक सम्बन्ध
  • क्षेत्रगत विषय
  • ट्रेड यूनियन र राजनीति
  • प्रेरणादायि व्यक्तित्व
  • भाषण/सम्बोधन
  • महिला/लैङ्गिक विषय
  • राजनीति
  • विविध विषय
  • शोषणमूलक श्रम अभ्यास
  • श्रम र अर्थतन्त्र
  • श्रम सम्बन्ध
  • समसामयिक विषय

विपक्षीले योजना बनाएर गरेको षड्यन्त्रमा मन्त्रीलाई डाम्न सकिँदैन

January 11th, 2019

पुस २७, २०७५

काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल प्रस्ट वक्ताको रूपमा चिनिन्छन् ।रिमालले ‘लोकान्तर शो’का लागि दिलनिशानी मगरसँग नेपाल वायु सेवा निगमको जहाज खरिद प्रकरणमा भएको भ्रष्टाचार, डा. गोविन्द केसीको अनशन, प्रतिपक्षी दलको संसद् अवरोध लगायतका विषयमा कुराकानी गरेका छन् ।

‘विपक्षीले सिंहदरबारमा नभई बाहिर कतै योजना बनाएर गरेको षड्यन्त्रमा मन्त्रीलाई डाम्ने काम हुँदैन,’ नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिदमा भएको अनियमितासम्बन्धी एक प्रश्नको जवाफमा रिमालले भने, ‘बरु दोस्रो किस्ताको रकम निकासाबारे शेरबहादुर देउवाको नाम आएको छ ।’

प्रधानमन्त्री ओलीलाई बदनाम गराउन सचिवालयको भूमिका छ भनेर उनीमाथि लागेको आरोप तथा डा. केसीले प्रधानमन्त्री ओलीलाई लगाएको आरोपबारे के भने रिमालले ?

Leave a comment

© 2018 Bishnu Rimal's Website. All rights reserved.
Designed By: Kshitiz  |  Hosted By: Creation Soft Nepal Pvt. Ltd.