March 21st, 2023
हिजो संसदमा प्रधानमन्त्री प्रचण्डको भनाई रेकर्ड भएको छ– उहाँले त्यहाँ असुलीको कुरा गर्नुभएको छ । हुन त उहाँको ट्रयाक रेकर्ड नै उठ्ती/पुठ्ती असुलीको छ । ब्यबहारमा जसरी अरुलाई सताउनु भएको थियो, राजनीतिमा पनि त्यस्तै ‘मिटर ब्याज’को कुरा गरिरहनु भएको छ ।