May 30th, 2011
युरोपका नागरिकहरू विशेष गरी श्रमजीवी जनताहरूले के–के अधिकार उपभोग गर्न पाउने भन्ने बारेमा तयार गरिएको सामाजिक मापदण्ड नै युरोपेली सामाजिक बडापत्र (युरोपियन सोसल चार्टर) हो । यसमा निम्न अधिकार र सिद्धान्तलाई युरोपेली परिषदका सदस्यहरूले मार्गदर्शनको रूपमा स्वीकार गरेका छन ।
पूर्ण पाठ को pdf फाइल डाउनलोड European Social Charter and South Asia