Menu

BishnuRimal.com.np

Explore the website

Personal Life

  • Home
  • Blog
  • Audio/Video
  • Brief
  • Photo

Books

  • Latest book

INTERVIEWS

  • Video~Audio Interview

Speech/Address

Articles

  • Exploitative Forms of Labour
  • History
  • Industrial Relations
  • Informal Economy
  • Labour And Politics
  • Liberalisation, Globalisation and Privatisation
  • Migrant Workers
  • Miscellaneous
  • Occupational Safety
  • Politics
  • Social Security
  • Women/Gender

Articles

  • Archives by Month

नेपालीमा रचनाहरु

  • अन्तरवार्ता
  • भिडियो~अडियो अन्तर्वार्ता
  • अन्ताराष्ट्रिय सन्दर्भ
  • ईतिहास
  • औद्योगिक सम्बन्ध
  • क्षेत्रगत विषय
  • ट्रेड यूनियन र राजनीति
  • प्रेरणादायि व्यक्तित्व
  • भाषण/सम्बोधन
  • महिला/लैङ्गिक विषय
  • राजनीति
  • विविध विषय
  • शोषणमूलक श्रम अभ्यास
  • श्रम र अर्थतन्त्र
  • श्रम सम्बन्ध
  • समसामयिक विषय

मे १ भन्छ एक होऊ

May 27th, 2011

“आज हाम्रो देश अत्याचारीहरूको पासोमा परेर छट्पटाइरहेको छ । के उद्योग, के यातायात, के सफाइ, के पे्रस, के होटल सबै पेशामा संलग्न श्रमिकहरू समस्यै समस्याको थुप्रोमुनि पुरिएका छन् । श्रमिकका झुप्रा र बस्तीहरूमा जब अन्यायका विरुद्ध आवाज उठ्छ, तब कहिले बिराटनगरमा मजदुरको रगत बग्छ, कहिले हेटौडा, काठमाडौं, पोखरा…….मा पुलिसको लाठो बर्सन्छ । कहिले मजदुरलाई जेलका चिसा छिंडीहरूमा बन्दी बनाइन्छ, कहिले कामबाट बर्खास्त गरिन्छ । आउनुहोस्, हामीहरू पनि हातमा औजार उठाउ“दै, कुचो र स्टेरिङ सोझ्याउ“दै, का“टा र चम्चाको संगीत बजाउ“दै मे १ को गौरव गाथालाई बुलन्द गरौं । प्रतिक्रियावादी व्यवस्थाको अन्त्य गर्दै राजनीतिक स्वतन्त्रताको महाअभियानमा जुटौं । यही नै मे १ को पुकार हो ।.”आज हाम्रो देश अत्याचारीहरूको पासोमा परेर छट्पटाइरहेको छ । के उद्योग, के यातायात, के सफाइ, के पे्रस, के होटल सबै पेशामा संलग्न श्रमिकहरू समस्यै समस्याको थुप्रोमुनि पुरिएका छन् । श्रमिकका झुप्रा र बस्तीहरूमा जब अन्यायका विरुद्ध आवाज उठ्छ, तब कहिले बिराटनगरमा मजदुरको रगत बग्छ, कहिले हेटौडा, काठमाडौं, पोखरा…….मा पुलिसको लाठो बर्सन्छ । कहिले मजदुरलाई जेलका चिसा छिंडीहरूमा बन्दी बनाइन्छ, कहिले कामबाट बर्खास्त गरिन्छ । आउनुहोस्, हामीहरू पनि हातमा औजार उठाउ“दै, कुचो र स्टेरिङ सोझ्याउ“दै, का“टा र चम्चाको संगीत बजाउ“दै मे १ को गौरव गाथालाई बुलन्द गरौं । प्रतिक्रियावादी व्यवस्थाको अन्त्य गर्दै राजनीतिक स्वतन्त्रताको महाअभियानमा जुटौं । यही नै मे १ को पुकार हो ।……”
“आज हाम्रो देश अत्याचारीहरूको पासोमा परेर छट्पटाइरहेको छ । के उद्योग, के यातायात, के सफाइ, के पे्रस, के होटल सबै पेशामा संलग्न श्रमिकहरू समस्यै समस्याको थुप्रोमुनि पुरिएका छन् । श्रमिकका झुप्रा र बस्तीहरूमा जब अन्यायका विरुद्ध आवाज उठ्छ, तब कहिले बिराटनगरमा मजदुरको रगत बग्छ, कहिले हेटौडा, काठमाडौं, पोखरा…….मा पुलिसको लाठो बर्सन्छ । कहिले मजदुरलाई जेलका चिसा छिंडीहरूमा बन्दी बनाइन्छ, कहिले कामबाट बर्खास्त गरिन्छ । आउनुहोस्, हामीहरू पनि हातमा औजार उठाउ“दै, कुचो र स्टेरिङ सोझ्याउ“दै, का“टा र चम्चाको संगीत बजाउ“दै मे १ को गौरव गाथालाई बुलन्द गरौं । प्रतिक्रियावादी व्यवस्थाको अन्त्य गर्दै राजनीतिक स्वतन्त्रताको महाअभियानमा जुटौं । यही नै मे १ को पुकार हो ।……”

पूर्ण पाठ को pdf फाइल  डाउनलोड May 1

Leave a comment

© 2018 Bishnu Rimal's Website. All rights reserved.
Designed By: Kshitiz  |  Hosted By: Creation Soft Nepal Pvt. Ltd.