January 19th, 2022
हाउसमा साँसद बाहेक कोही पनि पस्न पाउँदैनन् । यहाँसम्म कि राष्ट्रपति महोदयलाई समेत खास अवसरमा विशेष आसन राखेर आमन्त्रण गरेपछि मात्र हाउसभित्र जाने अनुमति हुन्छ । उपराष्ट्रपति महोदय त बाल्कोनीमा अरु अतिथिसंगै बस्नु हुन्छ । त्यस्तो स्थानमा १४ जना गैरसाँसद ढसमस बसिरहेका छन्, तिनिहरुलाई बाहिर ननिकालेसम्म कसरी संसद चल्ला र?