Menu

BishnuRimal.com.np

Explore the website

Personal Life

  • Home
  • Blog
  • Audio/Video
  • Brief
  • Photo

Books

  • Latest book

INTERVIEWS

  • Video~Audio Interview

Speech/Address

Articles

  • Exploitative Forms of Labour
  • History
  • Industrial Relations
  • Informal Economy
  • Labour And Politics
  • Liberalisation, Globalisation and Privatisation
  • Migrant Workers
  • Miscellaneous
  • Occupational Safety
  • Politics
  • Social Security
  • Women/Gender

Articles

  • Archives by Month

नेपालीमा रचनाहरु

  • अन्तरवार्ता
  • भिडियो~अडियो अन्तर्वार्ता
  • अन्ताराष्ट्रिय सन्दर्भ
  • ईतिहास
  • औद्योगिक सम्बन्ध
  • क्षेत्रगत विषय
  • ट्रेड यूनियन र राजनीति
  • प्रेरणादायि व्यक्तित्व
  • भाषण/सम्बोधन
  • महिला/लैङ्गिक विषय
  • राजनीति
  • विविध विषय
  • शोषणमूलक श्रम अभ्यास
  • श्रम र अर्थतन्त्र
  • श्रम सम्बन्ध
  • समसामयिक विषय

महिलावाद के हो,कसरी बुझने?

October 5th, 2010

महिलावाद भनेको राजनीतिक, आर्थिक र सामाजिक रुपमा महिला तथा पुरुष बीच समानता हुनुपर्छ भन्ने सिद्धान्त हो । यो नै सबै महिलावादी सिद्धान्तको गा“ठी कुरा हो। यही परिभाषाको कारण कहिले कहिं यसलाई “मूल महिलावाद (कोर फेमिनिजम्)” वा “मूल महिलावादी सिद्धान्त (कोर फेमिनिस्ट थ्योरी)” समेत भन्ने गरिएको छ ।  अर्को परिभाषामा, महिलावाद भनेको पुरुष– आयआर्जन तथा नीतिगत निर्णयका क्षेत्रमा हालीमुहाली गर्ने अधिकारी र महिला– विना ज्याला घरमा परिवारको भरण पोषण तथा स्याहार सुसारका सम्पूर्ण बोझ थेग्ने दासी जस्तो ठान्ने विश्वव्यापी रुपमा विद्यमान श्रम विभाजन प्रणालीलाई चुनौति दिने विचार हो ।

पूर्ण पाठ पिडिएफ फाइल डाउनलोड गर्नु होस् >> What is Feminism_06.02

Leave a comment

© 2018 Bishnu Rimal's Website. All rights reserved.
Designed By: Kshitiz  |  Hosted By: Creation Soft Nepal Pvt. Ltd.