मजदुर नेता विरुद्ध “फतवा” जारी गर्ने नेपाली तालिवानहरु
December 6th, 2009
आजभोली देशका विभिन्न भागमा उद्योग धन्दा र कल– कारखानाहरुमा तोडफोड गर्ने, विस्फोटन गर्ने, आगजनी गर्ने लुटपाट गनर्,े कारखाना बन्द गराउन धम्की दिने, मजदुरलाई कुटपीट गर्ने, ज्यानमार्ने धम्की दिने जस्ता अत्यन्तै गैर जिम्मेवार र अवान्छित कार्यले मजदुर वर्गलाई गम्भीर समस्यातिर धकेल्ने खतरा उत्पन्न गरेको छ।
केही महीना अघि भक्तपुरको परी कार्पेट लगायतका कारखानाहरुमा गरिएको आगजनी र विस्फोटले सयौं मजदुरहरु विचल्लीमा परेका र तीनका बालबच्चा सडकमा भिखारी बन्न पुगेको तथ्य स्वंय घटनाका सुत्रधारहरुको जानकारीमा पनि रहेकै हुनुपर्छ । मजदुर आन्दोलनको सामान्य सिद्धान्त समेतको हेक्का नभएका यस्ता तत्वहरुबाट उटपटाङ माग राखि गरिएका संझौताकै कारणले समेत कतिपय कारखाना बन्द हुन गई दशैंको मुखमा सयौं मजदुरहरुको विचल्ली हुनपुगेको छ ।
क्रान्ति भनेको के हो? हामीलाई लाग्छ, श्रमजीवी जनताको पक्षमा अग्रगामी परिवर्तन गर्नु हो, १८ रौं शताव्दी को लुडाडाईट आन्दोलन जस्तो मेशीन फुटाउने वा कारखानामा डढेलोे लगाउनु किमार्थ होईन † गरीविको मारमा परेका मजदुरलाई झन वेरोजगार वनाई भोकै सडकमा अलपत्र पार्नु, जवरजस्ती चन्दा असुल्नु र प्रतिकृयावादी स्थानीय गुण्डाहरुले “हप्ता” उठाए जस्तो वितण्डा कुनै मानेमा पनि क्रान्तिकारी मान्न सकिन्न। भात पाकेको थाहा पाउन एउटा सिता छामे पुग्छ भने झैं हाम्रो औद्योगिक जगतमा वहिरहेको यो “क्रान्तिकारी” हावाको नियत छाम्न यिनै घटनाहरु पर्याप्त छन् भन्ने हामीलाई लागेको छ ।
नेपाल टे«ड यूनियन महासंघको छाता मुनि आवद्ध रही नेपाल स्वतन्त्र कार्पेट मजदुर यूनियन मजदुर वर्गको हितमा दशकौं देखि निरन्तर संघर्षरत रहेको कुरा सर्व विदितै छ । महासंघ स्थापनाको समयमा “संघ भएपछि किन महासंघ” भन्दै १२ वर्ष अगाडी अत्तो थाप्नेहरु नै आज “मजदुर वर्गको भगवान” पल्टिदै कारखानाका मजदुर कार्यकर्तालाई सताउंदै छन् । प्रतिकृयावादीको स्वार्थलाई सेवा गर्ने गरी अहिले एउटा जमात नेस्वकामयूको नेता कार्यकर्ता विरुद्ध घिन लाग्दो षडयन्त्रमा लागेको छ। त्यो जमातमा कुनै जमानामा महासंघको मातहतमा कार्यरत रहंदा आर्थिक तथा चारित्रिक अनुशानबाट गिरेका तत्वहरु सल्वलाई रहेको हामीले भलिभांती थाहा पाएका छौं । ति तत्वहरु जसले मलिकको तावेदारी र मजदुर वर्ग प्रति गद्दारी गरेकै कारणले महासंघ संबद्ध यूनियनहरुले “राउण्ड किक” हानी रछ्यानमा प्mयाकी दिएको थियो, एमाले विभाजन ताका माले गुटको स्वार्थसिद्धिको लागि मजदुर फा“टमा कमजोर बैशाखी बनेर केही समय चुतुर–बुतुर गरेको थियो । तिनका घिन लाग्दो पृष्ठभूमी बुझेका मजदुरहरुले उल्टो लोप्पा ख्वाई दिएकोले खिस्रिक्क परि आप्mनो उल्लु सिधा गर्ने मौकाको ताकमा थिए । अहिले क्रान्तिकारी जामामा तिनिहर नै हाम्रा कारखाना र वस्तिहरुमा ईमान्दार मजदुर नेता विरुद्ध विष वमन गरिरहेका छन् । एउटा उखान छ–जस्तो आफू, उस्तै च्यापु † लगभग लम्पट चरीत्र बोकेका यस्ता तत्वहरु आफैंले गरेको जस्तै अपराध समर्पित मजदुर नेताहरुले गरेको प्रचारवाजी गरिरहेका छन् । आप्mनो लुटको स्वर्गलाई अमर–अजर राख्ने कुत्सित आसयमा तालिवानहरुले जस्तै मजदुर नेताको भौतिक समाप्तीको समेत फतवा जारी गरिरहेका छन् । उदेक लाग्दो कुरा त के छ भने क्रन्तिको ज्वालामुखि फुटाउने “ठेक्का” लिएका केही प्रचार संयन्त्र समेत त्यही तत्वको गोटी बनिरहेका छन् ।
हामीलाई लाग्छ मजदुरको हित ह्याउ हुने जसले गरे पनि हुन्छ । तर त्यसको लागि असहमत विचारलाई किनारा लगाउने, राजनीतिक वहसमा उत्रनेका विरुद्ध भौतिक आक्रमण गर्ने तथा म बाहेक अरु हुन्न भन्ने पंचायली निर्दलीय निरंकुश शैलीबाट होईन मजदुरको मन जितेर गर्न सक्नु पर्छ । आप्mनो मतसंग असहमत रहने यूनियनको अस्तित्व रहेको कारखानालाई पड्काई दिन्छु भनिरहनु पर्र्दैन । त्यसैले आतंक र त्रासको आडमा बांडिने हावादारी सपनाबाट मजदुरहरु वीच अखडा जमाउने स्वैर कल्पना कसैले पनि नगरे हुन्छ । मजदुरको हितका लागि विद्यमान कानूनी प्रकृयालाई इमान्दारिता पूर्वक अपनाए पुग्छ ।
हामी अनावश्यक खुन खरावा र अनाहकको प्रतिशोधको पक्षमा छैनौं । तर कसैका थोत्रा धम्किका सामु लुरुक्क पुच्छर लुकाएर लत्रिने पक्षमा पनि छैनौं । मजदुरका सामु सगरमाथा भएर उभिएको समस्याको पहाड चड्दैमा फुर्सद नभएका हामीहरुलाई नत कुनै क्रान्तिकारी डिंग हाक्नेको फाल्तु कुरा सुन्ने फुर्सद छ, न त त्यस्ता तत्वको लेखाजोखा र झोस–पोल गरेर कुनै लाभ लिनु नै छ । बरु भिन्न मत भएका मजदुर वर्ग वीचको बृहत एकताबाट मात्रै आप्mनो क्षेत्रमा शोषण–शासन गर्ने पू“जिपतीबाट हुने अत्याचरको दृढ मुकावला गर्न सकिन्छ भन्ने हाम्रो विश्वास छ । हामी पहलकदमी र स्वच्छ प्रतिस्पर्धालाई स्वागत गर्छौं र जालझेल र दलालीलाई घृणा गर्छौं । हामी थर्काएर–तर्साएर र घुर्काएर पूंजीपतीले दिएको दयाको टुक्राबाट पालिने दलाल जमात भरिएको कथित यूनियन होईन, मजदुरद्वारा, मजदुरको लागि, मजदुर पक्षीय ट्रेड यूनियन निर्माण गर्न कटिवद्ध छौं ।
“इतिहास सधैं इमान्दार हुन्छ” मजदुर वर्ग इतिहासको बाहक हो। संसारका मजदुरहरु एक हौं भन्ने नारा दिने इतिहासका निर्माताहरुले पनि यसै कुरालाई ध्यानमा राखेका थिए। वहुदलीय व्यवस्था स्थापना भएपछि मात्र होईन, पंचायती कालरात्रीका दिनमा समेत अनेक दमनका वावजुद मजदुरको हितको लागि यो संगठनले थुप्रै रगत वगाएको छ । हिजो कालो श्रम कानून जलाऔं भन्ने र आज त्यही श्रम कानून लागु गर भन्दै पर्चा छर्न व्यस्त रहनेहरुले बुझ्नै पर्ने के हो भने हामी त्यही यूनियनवाला हौं जसले मजदुर वर्ग हितको लागि श्रम ऐन –०४८ सहित विभिन्न श्रम कानून निर्माण गर्ने र त्यसमा मजदुरका हितलाई अधिकतम सुरक्षित गर्ने कुरामा अहं भूमिका खेलेको छ । फलस्वरुप “८ घन्टा कामको समय–शनीवार र बा“की समय ओटी पाउने समय” को सिद्धान्त, नियुक्त पत्रको व्यवस्था, नेपालको काम नेपालीलाई, महिला माथिको विभेद अन्त्य, संचयकोष, २४० दिन काम गरेपछि स्थायी गर्ने र स्थायी प्रकृतिका काममा करार श्रम राख्न नपाईने जस्ता कुरा कानूनमा स्थापित गरिएको छ । अनेकौं राष्ट्रिय अन्तर्राष्ट्रिय मंचहरुबाट नेपाली मजदुरको हितमा निरन्तर आवाज उठाउने र संघर्ष गर्ने काम भएको छ ।
यस्तो परिस्थितिमा हामी सम्पूर्ण मजदुर साथीहरुलाई कुनै पनि कुराको भ्रममा नपरी हाम्रो संघर्षले प्राप्त गरेको उपलब्धिहरुको सुरक्षा र थप अधिकारको लागि एकजुट हुन आव्हान गर्छौं । कुटेर होइन जुटेर मात्र हाम्रा समस्या हल हुनेछन्। यो दुनियाको अनुभव हो।आजभोली देशका विभिन्न भागमा उद्योग धन्दा र कल– कारखानाहरुमा तोडफोड गर्ने, विस्फोटन गर्ने, आगजनी गर्ने लुटपाट गनर्,े कारखाना बन्द गराउन धम्की दिने, मजदुरलाई कुटपीट गर्ने, ज्यानमार्ने धम्की दिने जस्ता अत्यन्तै गैर जिम्मेवार र अवान्छित कार्यले मजदुर वर्गलाई गम्भीर समस्यातिर धकेल्ने खतरा उत्पन्न गरेको छ।

यस्तो परिस्थितिमा हामी सम्पूर्ण मजदुर साथीहरुलाई कुनै पनि कुराको भ्रममा नपरी हाम्रो संघर्षले प्राप्त गरेको उपलब्धिहरुको सुरक्षा र थप अधिकारको लागि एकजुट हुन आव्हान गर्छौं । कुटेर होइन जुटेर मात्र हाम्रा समस्या हल हुनेछन्। यो दुनियाको अनुभव हो।