Menu

BishnuRimal.com.np

Explore the website

Personal Life

  • Home
  • Blog
  • Audio/Video
  • Brief
  • Photo

Books

  • Latest book

INTERVIEWS

  • Video~Audio Interview

Speech/Address

Articles

  • Exploitative Forms of Labour
  • History
  • Industrial Relations
  • Informal Economy
  • Labour And Politics
  • Liberalisation, Globalisation and Privatisation
  • Migrant Workers
  • Miscellaneous
  • Occupational Safety
  • Politics
  • Social Security
  • Women/Gender

Articles

  • Archives by Month

नेपालीमा रचनाहरु

  • अन्तरवार्ता
  • भिडियो~अडियो अन्तर्वार्ता
  • अन्ताराष्ट्रिय सन्दर्भ
  • ईतिहास
  • औद्योगिक सम्बन्ध
  • क्षेत्रगत विषय
  • ट्रेड यूनियन र राजनीति
  • प्रेरणादायि व्यक्तित्व
  • भाषण/सम्बोधन
  • महिला/लैङ्गिक विषय
  • राजनीति
  • विविध विषय
  • शोषणमूलक श्रम अभ्यास
  • श्रम र अर्थतन्त्र
  • श्रम सम्बन्ध
  • समसामयिक विषय

प्रमुख राजनीतिक दलका नेताहरुलाई ट्रेड युनियनहरुको खुल्ा पत्र

November 20th, 2012

हाम्रो साझा चासो भनेको गतिहीनताको समाप्ति हो र निकासको लागि सहमति होस् भन्ने  हो । हाम्रो राजनीतिक नेतृत्वले राजनीतिक सङ्क्रमण लम्बिएको कारण देशमा आर्थिक तथा पर्ूवाधार विकासले गति लिन सकेन भन्ने कुरा हामीले भन्दा बढी बुझेको हुनर्ुपर्छ भन्ने हाम्रो विश्वास छ ।भएका उद्योगहरु पनि एक पछि अर्को गरी बन्द हुने अवस्थामा पुगेको छ । दण्डहीनताका कारण अपराध- आर्थिक, सामाजिक र राजनीतिक रुपमै संस्थागत भइरहेको छ । आकासिंदो मूल्यवृद्घकिा कारण श्रमजीवीहरुको जीवन पहिले भन्दा झन् कष्टकर भएको छ । दैनिक हजारौंको सङ्ख्यामा ऊर्जावान नेपाली युवाहरुले खाडी मुलुकको मरुभूमिलाई आप\mनो गन्तव्य बनाउन बाध्य हुनको कारण देशभित्रै रोजगारीको अवसर सृजना हुन नसक्नु हो भन्ने हाम्रो नेतृत्वले बुझेको छैन भनेर हामी कसरी भनौं

पूर्ण पाठ को  pdf  फाइल डाउनलोड गर्नुहोस् शीर्ष नेताहरूलाइ खुलापत्र

Leave a comment

© 2018 Bishnu Rimal's Website. All rights reserved.
Designed By: Kshitiz  |  Hosted By: Creation Soft Nepal Pvt. Ltd.