June 5th, 2020
केही मानिसको चाहना छ, सरकारले हात उठाओस् । यहाँलाई भनौं, सरकारले कोरोना पराजित गर्छ । २/४ हजार मात्रै हैन, १ लाख २ लाख मानिस भारतबाट भित्रिए पनि व्यवस्थापन गर्न सरकार सक्षम छ । जटिलता छ, अप्ठ्यारो छ । तर नियन्त्रण बाहिर केही छैन ।
सकारात्मक सोचौं, आपसी एकता कायम गरौं ।