Menu

BishnuRimal.com.np

Explore the website

Personal Life

  • Home
  • Blog
  • Audio/Video
  • Brief
  • Photo

Books

  • Latest book

INTERVIEWS

  • Video~Audio Interview

Speech/Address

Articles

  • Exploitative Forms of Labour
  • History
  • Industrial Relations
  • Informal Economy
  • Labour And Politics
  • Liberalisation, Globalisation and Privatisation
  • Migrant Workers
  • Miscellaneous
  • Occupational Safety
  • Politics
  • Social Security
  • Women/Gender

Articles

  • Archives by Month

नेपालीमा रचनाहरु

  • अन्तरवार्ता
  • भिडियो~अडियो अन्तर्वार्ता
  • अन्ताराष्ट्रिय सन्दर्भ
  • ईतिहास
  • औद्योगिक सम्बन्ध
  • क्षेत्रगत विषय
  • ट्रेड यूनियन र राजनीति
  • प्रेरणादायि व्यक्तित्व
  • भाषण/सम्बोधन
  • महिला/लैङ्गिक विषय
  • राजनीति
  • विविध विषय
  • शोषणमूलक श्रम अभ्यास
  • श्रम र अर्थतन्त्र
  • श्रम सम्बन्ध
  • समसामयिक विषय

प्रधानमन्त्रीको भारत भ्रमण र नेपालले गरेको अपेक्षा

April 8th, 2017

प्रधानमन्त्रीको भ्रमणको तयारी कस्तो भइरहेको छ ? उद्देश्य के छ ?

हामी अन्तिम तयारीको चरणमा पुगेका छौं । अहिले प्रधानमन्त्रीज्यूले पनि बाहिर भन्दै आउनुभएको छ, यसपल्टको भारत भ्रमणको मूल उद्देश्य भनेकै सम्बन्ध सुदृढीकरणै हो । इतिहासमा लामो समयदेखि नेपाल र भारत छिमेकी मित्र राष्ट्रको हैसियतले एक ढंगले विशेष सम्बन्ध रहिआएको हो । काल खण्डमा विभिन्न समयमा भारत र नेपालको सम्बन्धमा उतार चढाव आउने गरेको छ । सन् २०१५ मा भारत र नेपाल बीच सम्बन्ध तीतो बनेको छ । यसकारणले आगामी प्रधानमन्त्रीको भारत भ्रमणमा कुनै पनि तीतोपन रहन नदिने, इतिहासमा कुनै कमी कमजोरी र भुल भएका छन् भने सुधार गर्ने र आगामी दिनमा दुई देशबीच कुनै पनि चिसोपन नआओस् भन्ने तयारीको हिसाबले अगाडि बढ्दै छौं ।

प्रधानमन्त्रीले भन्नुभएकै शब्द प्रयोग गर्ने हो भने हामीलाई मित्रता चाहिएको छ, योभन्दा अरु हामीलाई केही चाहिएको छैन, मित्रताभित्र सबैथोक छ भन्नुभएको छ । भ्रमणको पहिलो एजेण्डा भनेको मित्रता र सम्बन्धलाई सुदृढीकरण गर्ने हो । दुबै पक्षको चासोलाई हामीले टेबुलमा राख्ने हो । नेपाल आफूले आफ्नो चासो के हो, त्यसै भनिहाल्छ र हामी हाम्रो सरकारको तर्फबाट हाम्रो प्रधानमन्त्रीज्यूले भारतको आफनो कुनै चासो समेत सुन्न हामी तयार छौं । सम्बन्धमा तलमाथि पर्नु चासोमा तलमाथि पर्नु हो । उहाँहरुका चासो केही छन् हामी सोध्छौं, तर हाम्रो चासो हामीले स्पष्ट ढंगले राख्छौं, त्यही हिसाबले हामी अगाडि जान्छौं ।

अन्तर्वार्ताको पूर्णपाठ यहाँबाट डाउनलोड गर्नुहोस्:>>12 HimalayaTV 16 Feb 2016 with Bishnu Rimal

Leave a comment

© 2018 Bishnu Rimal's Website. All rights reserved.
Designed By: Kshitiz  |  Hosted By: Creation Soft Nepal Pvt. Ltd.