Menu

BishnuRimal.com.np

Explore the website

Personal Life

  • Home
  • Blog
  • Audio/Video
  • Brief
  • Photo

Books

  • Latest book

INTERVIEWS

  • Video~Audio Interview

Speech/Address

Articles

  • Exploitative Forms of Labour
  • History
  • Industrial Relations
  • Informal Economy
  • Labour And Politics
  • Liberalisation, Globalisation and Privatisation
  • Migrant Workers
  • Miscellaneous
  • Occupational Safety
  • Politics
  • Social Security
  • Women/Gender

Articles

  • Archives by Month

नेपालीमा रचनाहरु

  • अन्तरवार्ता
  • भिडियो~अडियो अन्तर्वार्ता
  • अन्ताराष्ट्रिय सन्दर्भ
  • ईतिहास
  • औद्योगिक सम्बन्ध
  • क्षेत्रगत विषय
  • ट्रेड यूनियन र राजनीति
  • प्रेरणादायि व्यक्तित्व
  • भाषण/सम्बोधन
  • महिला/लैङ्गिक विषय
  • राजनीति
  • विविध विषय
  • शोषणमूलक श्रम अभ्यास
  • श्रम र अर्थतन्त्र
  • श्रम सम्बन्ध
  • समसामयिक विषय

प्रधानमन्त्रीको टिम र समग्र मुलुकको राजनीति कसरी अगाडि बढ्छ?

April 8th, 2017

नाकाबन्दी जारी छ, आम जनताको जीवन कष्टकर बन्दै गइरहेको छ, भूकम्प पीडितहरु चिसोमा बस्न बाध्य छ, यद्यापि पछिल्लो पटक पुनर्निर्माणको गठनसँगै केही न्याना लुगाहरु भूकम्प पीडितका समक्ष पुगेका छन् । उहाँहरुले केही राहतको महसुस गर्नुभएको छ । समग्र रुपबाट मुलुकका प्रधानमन्त्री केपी शर्मा ओली जुन अपेक्षाका साथ प्रधानमन्त्री बन्नुभएको थियो, प्रधानमन्त्री भए पछाडि आम जनता अहिले पनि प्रतीक्षारत छन् । तर पछिल्लो पटक दैनिक जीवन कष्टकर रहिरहेका बेला किचेनमा ग्याँस नहुँदा, बाइमा पेट्रोल नहुँदा सवारी साधन नगुड्दा पैदलमा हिड्नुपर्ने स्थिति भएको बेला प्रधानमन्त्रीले अलि दीर्घकालीन जुन खालका भिजन सहितको विचारहरु सार्वजनिक गर्नुभयो, जस्तो किचेन किचेनमा ग्याँस पाइप लाइन जोड्ने, काठमाडौंमा रेल कुडाउने हावाबाट विद्युत् उत्पादन गरेर एक वर्षभित्र लोडसेडिङ मुक्त गर्ने, जुन प्रधानमन्त्रीको प्रतिबद्धता थियो, जुन कुनै पनि राजनीतिक नेताहरुले जनताको बीचमा सपनाहरु बाँड्नुपर्छ, र त्यस सपना साकार गर्नका लागि सरकारका मसिनरीजहरुले काम गर्नुपर्ने हो ।

यद्यपि प्रधानमन्त्रीका यी विचारहरु यथार्थ परक छैनन् भन्ने टिप्पणी गर्नेहरुले टिप्पणी गर्दै आएका छन्, यसले के देखाएका छन् भने कुनै पनि विषयहरु आमजनताको बीचमा प्रधानमन्त्रीका तहबाट गर्दा कत्तिको तयारी गर्ने गरिएको छ, उहाँको टिमले के कस्तो तयारी गरेर उहाँलाई सार्वजनिक ठाउँमा बोल्ने गर्ने गरेको छ, यसका बारेमा यो प्रधानमन्त्रीको टिम र समग्र मुलुकको राजनीति कसरी अगाडि बढ्छ, यो बारेमा कुराकानी गर्नका लागि प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार एवं नेकपा एमालेका नेता विष्णु रिमाललाई हामीले हाम्रो स्टुडियोमा आमन्त्रण गरेका छौं ।

 

अन्तर्वार्ताको पूर्णपाठ यहाँबाट डाउनलोड गर्नुहोस्:>>13 Mountain TV_ 17 Jan 2016

Leave a comment

© 2018 Bishnu Rimal's Website. All rights reserved.
Designed By: Kshitiz  |  Hosted By: Creation Soft Nepal Pvt. Ltd.