Menu

BishnuRimal.com.np

Explore the website

Personal Life

  • Home
  • Blog
  • Audio/Video
  • Brief
  • Photo

Books

  • Latest book

INTERVIEWS

  • Video~Audio Interview

Speech/Address

Articles

  • Exploitative Forms of Labour
  • History
  • Industrial Relations
  • Informal Economy
  • Labour And Politics
  • Liberalisation, Globalisation and Privatisation
  • Migrant Workers
  • Miscellaneous
  • Occupational Safety
  • Politics
  • Social Security
  • Women/Gender

Articles

  • Archives by Month

नेपालीमा रचनाहरु

  • अन्तरवार्ता
  • भिडियो~अडियो अन्तर्वार्ता
  • अन्ताराष्ट्रिय सन्दर्भ
  • ईतिहास
  • औद्योगिक सम्बन्ध
  • क्षेत्रगत विषय
  • ट्रेड यूनियन र राजनीति
  • प्रेरणादायि व्यक्तित्व
  • भाषण/सम्बोधन
  • महिला/लैङ्गिक विषय
  • राजनीति
  • विविध विषय
  • शोषणमूलक श्रम अभ्यास
  • श्रम र अर्थतन्त्र
  • श्रम सम्बन्ध
  • समसामयिक विषय

पूर्वाधारको खाडलमा कान्तिपुर बहस

January 14th, 2020

‘कान्तिपुर इकोनोमिक समिट २०२०’को पहिलो छलफल ‘पूर्वाधारको खाडल’ शीर्षकमा भएको थियो । यो छलफलमा योजना आयोगका पूर्व उपाध्यक्ष स्वर्णिम वाग्ले, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, पूर्वअर्थ सचिव रामेश्वर खनाल र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सचिव यामकुमारी खतिवडाबीच भएको थियो ।

पूर्वाधार कानुनका जानकार अधिवक्ता सेमन्त दाहालकोसहजीकरणमा गरिएको छलफलको सम्पादित अंश :

विष्णु रिमाल

निर्माणमा गुणस्तर र ढिलाइ हुनुका तत्वहरु के-के देख्नु भएको छ ? त्यसमा लगानी एक तत्व हो कि होइन ?

कनेक्टिभिटीका लागि रेल, पानीजहाज, सडक सबै कुरा चाहिन्छ । पूर्वाधारको अवरोधमा मैलै तीनवटा कमजोरी देख्छु। पहिलो नीति निर्माण र राजनीति। राजनीतिक नेतृत्व र योजनाकारमा पनि समस्या छ। कार्यान्वयन गर्ने र अनुगमन गर्ने कर्मचारीतन्त्रमा समस्या देखिन्छ। त्यसपछि ठेकेदारको समस्या पनि देखिन्छ। यो प्रष्फुटित हुनमा मनस्थितिको समस्या पनि छ। विगतमा लोकतन्त्रको लागि लड्यौँ, अहिले प्रक्रियाका लागि लडिरहेका छौँ। प्रक्रिया अहिलेको चुनौती रहेको छ। यसका सकारात्मक पक्ष पनि छन्। अनिमितता पनि प्रक्रियाभित्रै देखिएको छ। 

कानुन बनाउने, काम गर्ने र निर्देशन दिने शैली पनि प्रक्रियाकै हिसाबमा रहेको छ। योग्यताअनुसारको काम, कामअनुसारको पारिश्रमिक, पारिश्रमिकअनुसारको परिणाम भन्ने भनाइ छ।मानव संसाधनमा पनि ‘दरबन्दीअनुसार लोकसेवा लड्छौं। योअनुसार पाएको काम सित्तैमा पाएको ठान्छौं। काम नभई दरबन्दीअनुसार तलब पाउछौं’ भन्ने बुझ्छौँ। यसले समयमा काम सक्न समस्या देखिएको छ। अहिलेको स्थिति पनि यही हो। प्रधानमन्त्री कार्यालयमा ‘एक्सन रुम भने डिजिटल वे’ बाट मोनिटरिङ गरिरहेका छौं। पूर्वाधारमा खाडल हुनुमा उल्झन र झमेला देखिएको छ। योजना बनाउँदा बिजनेस प्लान बनाउँदैनौँ।

पूर्वाधारको खाडल कसरी पुर्ने ?

Video:

Video-1
Video-2

Leave a comment

© 2018 Bishnu Rimal's Website. All rights reserved.
Designed By: Kshitiz  |  Hosted By: Creation Soft Nepal Pvt. Ltd.