May 12th, 2011
“त्यसवेला कुनै लेबोर ल ( श्रम कानून) थिएन । कामको समय निर्धारण थिएन । कामदारहरू १२ घन्टा काम गर्थे, जबकि भारतमा ८ घन्टा काम गर्दथे । तलब न्यून थियो । म्यानेजिङ डाइरेक्टर नै र्सर्वेर्सवा थियो । भर्ना गर्दा कुनै नियम पुर्याउनु पर्दैन थियो । त्यस्तै, खोस्दाखेरि पनि नियम पुर्याउनु पर्दैन थियो । कामदारलाई हटाउन पर्यो भने”निकल जाओ” भने पुग्दथ्यो । सबै कुरा डिक्टेटोरियल (निरंकुश) थियो ।”
पूर्ण पाठ को pdf फाइल डाउनलोड गर्नुहोसNepali Trade Union Andolan