Menu

BishnuRimal.com.np

Explore the website

Personal Life

  • Home
  • Blog
  • Audio/Video
  • Brief
  • Photo

Books

  • Latest book

INTERVIEWS

  • Video~Audio Interview

Speech/Address

Articles

  • Exploitative Forms of Labour
  • History
  • Industrial Relations
  • Informal Economy
  • Labour And Politics
  • Liberalisation, Globalisation and Privatisation
  • Migrant Workers
  • Miscellaneous
  • Occupational Safety
  • Politics
  • Social Security
  • Women/Gender

Articles

  • Archives by Month

नेपालीमा रचनाहरु

  • अन्तरवार्ता
  • भिडियो~अडियो अन्तर्वार्ता
  • अन्ताराष्ट्रिय सन्दर्भ
  • ईतिहास
  • औद्योगिक सम्बन्ध
  • क्षेत्रगत विषय
  • ट्रेड यूनियन र राजनीति
  • प्रेरणादायि व्यक्तित्व
  • भाषण/सम्बोधन
  • महिला/लैङ्गिक विषय
  • राजनीति
  • विविध विषय
  • शोषणमूलक श्रम अभ्यास
  • श्रम र अर्थतन्त्र
  • श्रम सम्बन्ध
  • समसामयिक विषय

नेकपा एमालेको नेतृत्वको सरकारको १०० दिन जनताको लागि उपलब्धि के रहे त ?

April 8th, 2017

नेकपा एमालेको सरकार बनेको १०० दिन नाघिसकेको छ । अप्ठ्यारो अवस्थामा सरकार बनेको वलीसाग स्वाभाविकै थियो । अपेक्षा पनि ठूलै ठियो । मधेसी दलहरुसँग सहमति, अघोषित नाकाबन्दी नयाँ बनेको संविधानको कार्यान्वयन र भूकम्पबाट प्रभावितलाई न्याय यी प्रधानमन्त्री हुनु अघिकै जिम्मेवारी लिएर उहाँ प्रधानमन्त्रीको कुर्सीमा बस्नुभएको थियो । यी तीनटै कुरा यतिखे। अल्झिरहेको देखिन्छ । ६ जना उपप्रधानमन्त्री, ४० जनाको मन्त्री परिषद र अचम्मसँग फुटाएका मन्त्रालयहरुको काण के हो ? नागरिकले अझै बुझ्न सकेको छैन । चीनसँग नयाँ सिरामा सम्बन्ध बिस्तार हुँदैछ । त्यो सकारातमक छ, तर सम्झौता हुन सकेको छैन । ओलीको बोली सुन्दा दंगै पर्ने अवस्था थियो, तर प्रधानमन्त्री ओलीको त्यही बोली अहिले कतै हाँसोको कुराको कारण बनेको छ, कहीँ आलोचना । एक वषैभित्र लोड सेडिङ हटाउने र हावाबाट बिजुली निकाल्ने, हुँदा हुँदा नागरिकको घरघरमा ग्याँसको पाइप जोडदिने भनेर ओलीले बोल्नुभयो । उहाँको कुराले सर्वसाधारण जनतामा आसा जगाउन सकेको छैन । मधेस आन्दोलन र नाकाबन्दी यथावत छ । कालोबजारी यस्तरी मौलाएको छ, देशको अर्थतन्त्र नै उनीहरुको पकडमा पुगेको भन्दा हुन्छ । भूकम्पका प्रभावितहरुले मिनपचारको जाडो टीनको छानामुनि कटाए । अहिलेको सरकारको बाध्यता के हुन्, सरकारमाथि चाङ समस्या छन् । त्यसलाई सुल्झाउने पनि सरकारकै हो । किन सरकार अलमलममा जस्तो देखिन्छ ? के गर्दैछ ? कसरी नाप्ने अहिलेसम्मको सरकारको कामको उपलब्धि ?

नेपाल चौतारीमा आज हामी, सरकारको सय दिनका उपलब्धि बारे छलफल गर्दैछौं । हामीसँग पाहुना हुनुहुन्छ, प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार विष्णु रिमाल । प्रस्तोता राजन पराजुली ।

अन्तर्वार्ताको पूर्णपाठ यहाँबाट डाउनलोड गर्नुहोस्:>>14 Nepal Chautari 15th Jan 2016 100 days

Leave a comment

© 2018 Bishnu Rimal's Website. All rights reserved.
Designed By: Kshitiz  |  Hosted By: Creation Soft Nepal Pvt. Ltd.