नवस्थापित लोकतन्त्रमा ट्रेड यूनियन आन्दोलन
December 6th, 2009
लोकतन्त्रको स्थापनास“गै नेपाली समाजमा अहिले आमूल परिवर्तनको नया“ माहौल सृजना भएको छ । संक्रमणकालीन यो अवस्थामा नव स्थापित लोकतन्त्रलाई संस्थागत गर्ने र अग्रगामी परिवर्तनको बाटोमा अवरोध सृजना गर्ने पक्षलाई सबै पाखा लगाउनु लोकतान्त्रिक आन्दोलनका सहयात्रीहरुको तत्कालको कार्यभार बन्न पुगेको छ ।
यो काम सिंगो समाजको लोकतान्त्रिकरणबाट मात्रै संभव छ । समाजको लोकतान्त्रिकरण भनेको सत्ता परिवर्तन मात्र नभएर राज्य, दल तथा नागरिक समाजका सम्पूर्ण संस्थाहरुको पुनर्संरचना गर्नु हो ।
टे«ड यूनियन आन्दोलन नागरिक समाजको संगठनहरु मध्ये व्यापक जनआधारित आन्दोलन हो । यो सामाजिक रुपान्तरणको लागि सबैभन्दा आधारभूत वर्गमा आधारित संस्थाहरुको अभियान पनि हो । त्यसैले नव स्थापित लोकतन्त्रमा टे«ड यूनियन आन्दोलनको सामायिक रुपान्तरण हुन अति जरुरी छ ।
१. विद्यमान परम्परा र ट्रेड यूनियन आन्दोलनका फरक–फरक अभ्यास
विभाजित स्थिति नेपाली टे«ड यूनियन आन्दोलनको वर्तमान यथार्थ हो । यो विभाजनले दुई वटा नकारात्मक असर पारेको छ । पहिलो, सुगम तथा परम्परागत संगठित उद्योगमा यूनियन गतिविधिको सघनता, बहु यूनियनवाद र आपसी अस्वस्थ प्रतिस्पर्धा । दोस्रो, वृहद तथा व्यापक संख्यामा श्रमिकहरु रहेको कृषि तथा गैरकृषि अनौपचारिक क्षेत्रमा ज्यादै कम यूनियनीकरणको अवस्था । यही वास्तविकताको कारण नेपाली श्रमशक्ति भित्रको कम्तीमा पनि ४५ लाखको संख्या रहेका श्रमजीवीहरुको आवाज एकीकृत रुपमा प्रतिध्वनित हुन सकेको छैन ।
नेपालमा अहिले उद्योग–व्यवसाय, सेवा र कृषि गरी औपचारिक तथा अनौपचारिक दुवै क्षेत्रमा विभिन्न प्रकृतिका श्रम संगठनहरु क्रियाशील छन् । स्वामित्वको हिसाबमा सरकारी, सार्वजनिक, संयुक्त र निजी लगानीमा प्रतिष्ठानहरु क्रियाशील छन् भने अभ्यासको हिसाबमा टे«ड यूनियन संगठनहरु– “एक पार्टी– एक यूनियन”, “विभिन्न पार्टीको मोर्चा संगठन” र “राजनीति निरपेक्ष पेशागत समूह”को रुपमा क्रियाशील छन् । यी परम्परागत अभ्यास अन्तर्गत अस्तित्वमा रहेका संगठनहरु मध्ये कतिपय ‘श्रम क्षेत्रको राजनीतिक समूह’ को रुपमा मात्र सीमित छन् ।
तीन वटा टे«ड यूनियन महासंघहरु– जिफन्ट, एनटीयुसी र डिकोन्ट एउटा प्रकृतिको कानुनी व्यवस्थामा क्रियाशील छन् । ‘पापड’को सञ्जाल भित्रका संगठनहरु अर्को प्रकृतिको कानुनी व्यवस्थामा संचालित छन् । ‘कोनेप’मा आबद्ध संस्थाहरु दुवै कानुनी व्यवास्था भित्रका छन् । र, जन आन्दोलनको भाग– दुईको क्रममा स्थापित लोकतान्त्रिक टे«ड यूनियन मोर्चा भित्रका घटकहरु राजनीतिक टे«ड यूनियनको रुपमा चिनिएका छन् । यी सबै धाराबाट पृथक एउटा संगठन ‘सशस्त्र युद्ध’ को सहयोगीको रुपमा नेकपा (माओवादी) द्वारा परिचालित छ ।
अनुभवले बताउ“छ– ‘एक पार्टी– एक यूनियन’ को अभ्यासले सा“घुरो घेरामा यूनियन आन्दोलनलाई सीमित ग¥यो । कतिपय टे«ड यूनियनहरुले प्राप्त गरेका अनुकरणीय उपलब्धिलाई दलीय आग्रह–पूर्वाग्रहले छाया“मा पारिदियो । ‘एक होऔं’ भनिए तापनि यसले एक प्रकारले श्रमिक–श्रमिक बीच स्थायी विभाजनको रेखा कोरिदियो ।
“मोर्चा” संगठन स्वाभाविक रुपमा दिशाहीन रह्यो र श्रमिकहरु यस भित्रको दलीय तथा गैर राजनीतिक द्वन्द्वमा सहयोगीका रुपमा मात्र प्रस्तुत गरिए । पेशागत हक हितका नाममा आपूm नजिक रहेको दलको आडमा नेतृत्व प्राप्त गर्ने खेलले बढी प्रश्रय पायो । ‘राजनीतिक समूह’ का रुपमा क्रियाशीलहरु सम्बन्धित दलको ‘कस्मेटिक अंग’ को हैसियतमा सीमित हुन पुगे ।
सही र सशक्त टे«ड यूनियन आन्दोलनको लागि नव स्थापित लोकतन्त्रमा यी सबै अभ्यासमाथि पुनरावलोकन जरुरी छ । विलकुल नया“ जगमा स्थापित, राज्य तथा अन्तरराष्ट्रिय क्षेत्रले समेत भरपर्न सक्ने लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित एकल टे«ड यूनियन संगठनको माग समयले गरिरहेको छ ।
२. नया“ एकल टे«ड यूनियनको लक्ष, आदर्श र मूल्य–मान्यता
नया“ जगमा स्थापना हुने लोकतान्त्रिक टे«ड यूनियनको लक्ष्य– “भविष्यमा ‘एकल यूनियन’ स्थापना गर्ने” हुनु पर्छ । यसको आदर्श सामाजिक न्याय तथा समतामुखी समाजको स्थापना हुनु पर्छ, जहा“ श्रमको सम्मान हुनेछ र श्रमजीवी वर्ग सम्मानित हुने छ । त्यो समाजमा ‘हुने र नहुने’, ‘काम गर्ने र काम गराउने’ बीचको सम्पत्तिको अन्तर ‘आकाश–पाताल’ जस्तो हुने छैन । नया“ संगठन– स्वतन्त्र, गतिशील र लोकतान्त्रिक हुनेछ, देशको सिंगो श्रम शक्तिले यसलाई आप्mनो ‘प्रतिनिधि’ को रुपमा गर्वका साथ स्वीकार्ने तहको हुनेछ । यो त्यस्तो एकल लोकतान्त्रिक यूनियन हुने छ, जहा“ न त विद्यमान ‘ठूला यूनियन’ को दवदवा हुनेछ र न त ‘साना’ संस्थाहरुले उपेक्षित भएको महसूस गर्ने छन् ।
यसको आधारभूत मूल्य–मान्यता निम्नानुसार हुनेछन् –
यो नेपालको टे«ड यूनियन आन्दोलनलाई प्रतिनिधित्व गर्ने बहुलवादी प्रकृतिको एकल संगठन हुनेछ । यसले जुनसुकै विचार समुह वा सांगठानिक स्वरुपबाट स्थापित गतिशिल, लोकतान्त्रिक तथा स्वतन्त्र टे«ड यूनियनलाई आवद्ध गर्नेछ ।
यो, सरकार, उद्योगी–व्यवसायि, आर्थिक, धार्मिक वा अन्य कुनै पनि प्रकृतिको बाह्य प्रभावबाट पूर्णरुपमा स्वतन्त्र रहने छ । यसले आफ्नो गतिविधिलाई देशको समग्र राजनीतिमा श्रमजीवीहरुको प्रभाव स्थापित गर्ने गरी संचालन गर्नेछ ।
नेपाली टे«ड यूनियन आन्दोलनले निरन्तर संघर्षगर्दै आएको विषय “स्वतन्त्रता, सामाजिक न्याय र समता” लाई यसले आप्mनो आदर्शको रुपमा अंगाल्ने छ र समाज एवं श्रमको संसारमा सबै श्रमिकहरुको आधारभुत अधिकार र मर्यादा सुनिश्चित गर्न संघर्ष तथा ऐक्यबद्धता जारी राख्ने छ ।
यसले नेपाली सामाजको रुपान्तरणको लागि निम्न कुरामा जोड दिने छ –
मर्यादित काममा सबैको पह“ुचको लागि समानता
सही अर्थमा जनताले छानेको सरकार अन्तरगतको लोकतन्त्रमा बा“च्ने, आप्mनो अधिकार उपभोग गर्ने तथा सबै प्रकृतिका उत्पीडन, शोषण र भेदभावबाट मुक्तिको सुनिश्चितता
सामाजिक अधिकार सहितको ट्रेड यूनियन (मानव) अधिकार
आधारभूत रुपमा– वर्ग आधारित समाज र समाजका सबै क्षेत्रमा लिंगीय तथा जातीय समानता र क्षेत्रीय सन्तुलनको प्रबद्र्धन
द्धन्द समाधानको माध्यम युद्ध नभई संवाद र जनपरिचालन
टे«ड यूनियन आन्दोलनको प्रभाव विस्तार गर्न राज्यका सम्बन्धित अंगहरुमा “परामर्श दाताको रुपमा” मात्र नभइ “टे«ड यूनियनको अनिवार्य प्रतिनिधित्व” को निश्चितता
३. नया“ एकल यूनियनको संरचना
नया“ एकल यूनियन दुई विधिबाट निर्माण हुन सक्छ । पहिलो विधि, विद्यमान सबै प्रकृतिका यूनियनहरुलाई गाभेर एउटै यूनियन बनाउने । ‘एक–यूनियन’ निर्माण गर्ने भनेपछि ‘जैविक’ रुपमै यूनियनहरु आपसमा विलय हुनु उपयुक्त हो । तर क्रियाशिल संस्थाहरुमा रहेको विभाजित मनस्थितिले त्यति अघि बढ्ने अनुमति दिन्छ भन्नेमा शंका गर्न सकिने आधार छ । ‘एक–आपसम विलय गरी एकीकृत गर्ने’ काम भावनात्मक एकता नहु“दै शुरु भएमा यसले नया“ विपक्षको लागि रिक्त स्थान खडा गरि दिन सक्छ । र, यस्तो श्रृंखला निरन्तर चलिरहन सक्छ । छिमेकी देश जापानको टे«ड यूनियन जापानी टे«ड यूनियन कन्फेडेरेशन–रेन्गो झण्डै १ दर्जन यूनियनहरु विलय गरी बनेको ‘एकल यूनियन’ हो, तर यो प्रक्रिया पूरा गर्न झण्डै ४० वर्ष लागेको उनीहरुको अनुभव छ । त्यसैले यो बाटो हाम्रो तत्कालको आवश्यकता पूरा गर्न व्यावहारिक हुने देखिंदैन । राजनीतक तहमा स“गै ‘जीवन–मरण’को लडाइ लडेका सात दलको गठबन्धनको हालको व्यावहारिक स्थिति हेर्दा पनि ‘सहकार्य र सहमति’ को संस्कृति विकास गर्न हामीले लामै यात्रा स“गस“गै गर्नु पर्ने देखिन्छ ।
त्यसैले अहिले एकल यूनियन निर्माणको लागि व्यावहारिक प्रस्थान विन्दु भनेको दोस्रो विधि अर्थात ‘समग्रतामा समानुपातिक प्रतिनिधित्व रहेको नया“ संगठन’को स्थापना हो । यसलाई सदस्यताको आधारमा निर्माण गर्न सकिन्छ । अर्थात केन्द्रीय तहको संरचना बनाउने काम श्रमिकहरुको राष्ट्रिय निर्वाचनद्वारा सदस्यता आधार ठहर गरेर गर्न सकिन्छ । निर्वाचनमा प्राप्त मत प्रतिशत अनुरुप केन्द्रीय नेतृत्वमा स्थान दिने विधि एउटा आधार हुन सक्छ । त्यस्तै, एकल यूनियनको घटक हुन कमिटीमा १ जना सदस्य प्रतिनिधित्व गर्न पुग्ने मत प्रतिशत अनिवार्य गर्ने मापदण्ड राखेमा संगठन भित्र अनावश्यक समूहगत द्वन्द्व समेत क्रमशः अन्त्य हुन सक्छ । यस्तै, प्रक्रिया क्षेत्र, अञ्चल, जिल्ला वा स्थानीय तहका कमिटीमा सम्म अपनाउन सकिन्छ ।
यहा“ इजरायली टे«ड यूनियन हिस्ट्राद्रुतको अनुभव अनुकरणीय हुन सक्छ । त्यहा“को वामपन्थी लेबोर पार्टी र दक्षिणपन्थी लिकुड पार्टीका समर्थक यूनियनहरुले मतको आधारमा समानुपातिक नेतृत्व चयन गरेर छुट्टै नया“ संगठन (हिस्ट्राद्रुत) बनाए । उनीहरुले सबैभन्दा बढी मत ल्याउने यूनियनलाई मुख्य पद (महासचिव) र अन्यलाई विभिनन पदीय जिम्मेवारी दिइ नेतृत्वको व्यवस्थापन गरे । हाल उक्त संगठन सम्पूर्ण रुपमा नै एकीकृत छ ।
विषयगत क्षेत्रमा पनि यही अनुरुपको समानुपातिक प्रतिनिधित्वको विषयगत संघ (इण्डस्ट्रीयल वा पेशागत फेडरेसन) गठन गर्न सकिन्छ । तर यस्ता संघको संख्या ‘धेरै’ भन्दा पनि ‘ठोस’ हुनु उपयुक्त हुन्छ । अन्तरराष्ट्रिय विषयगत संघको अनुभवलाई हेर्ने हो भने यस्ता संघ १० देखि १२ वटा सम्म बन्नु व्यवहारिक हुन सक्छ । यो पुनर्संरचनास“गै विद्यमन महासंघहरुका सदस्य संघहरुको पुनर्संयोजन गर्नु पर्दछ ।
प्रतिष्ठान तहमा अहिलेकै व्यवस्थालाई थोरै परिमार्जन गर्दा पनि पर्याप्त हुन सक्छ । प्रतिष्ठान तहको निर्वाचनबाट आधिकारिक यूनियन चुन्ने, जुन एकल यूनियनको प्रतिष्ठान स्तरीय घटक हुनेछ र दोस्रा, तेस्रा वा अन्य यूनियनहरुले पाएको मतको आधारमा समानुपातिक प्रतिनिधित्व भएको श्रम सम्बन्ध कमिटी गठन गरी सबैको संलग्नता निश्चित गर्न सकिन्छ ।
पापडमा आवद्ध संस्थाहरु मध्ये केही नया“ अन्तराष्ट्रियको सदस्य बन्न सक्छन् । बौद्धिक समूहहरु र टेक्नोक्रेट्सहरुलाई समेट्ने अन्य केही व्यवसायिक संस्थाहरु र विद्यमान पापड सञ्जालका सदस्यहरुको भिन्न प्रकृतिको संघ कृयाशील रहिरहन सक्दछ ।
४. नया“ एकल यूनियनको राजनीति तथा दलीय संलग्नता
नया“ एकल यूनियन वर्ग आधारित लोकतान्त्रिक टे«ड यूनियन केन्द्र हुनेछ । यसले मूलतः समावेशी–सहभागितामूलक लोकतन्त्रको पक्षपोषण गर्नेछ । यो “श्रमिकहरुको– श्रमिकहरुद्वारा– श्रमिकहरुका लागि” स्थापित संगठन भएकोले यसको जग सामाजिक न्याय र समतामूलक समाज व्यवस्था हुनेछ ।
टे«ड यूनियन आन्दोलन, तीन सामाजिक सहयात्रीहरु– राज्य, रोजगारदाता र श्रमजीवी वर्ग मध्ये एकको प्रतिनिधिमूलक संस्था भएकोले नया“ एकल यूनियन सोही अनुरुपको मान्यता र हैसियत सहित व्यापकतामा आधारित संगठन हुनेछ ।
एकल यूनियनले दलहरुस“ग हाल अभ्यासमा रहेको ‘भ्रातृ’ वा ‘संरक्षक–संरक्षित’ वा ‘स्थायी विपक्षी’को सम्बन्धको सट्टा असल सहयात्रीको सम्बन्ध राख्नेछ । दलहरुको गुणको आधारमा समर्थन तथा सहयोग गर्ने र दोषको आधारमा आलोचना, चेतावनी र विरोध सम्मको व्यवहार हुनेछ । यस्तो सम्बन्ध दलहरु सत्ता वा सत्ता बाहिर जहा“ रहे पनि निरन्तर रहने छ । एउटा लक्ष बोकेको आन्दोलनको रुपमा यसले ‘सत्तामा जानेको विरोध गर्ने र विपक्षमा रहनेको समर्थन गर्ने’ वा ‘सत्तामा रहेकास“ग मिलेमतो गर्ने र बाहिर रहेकाप्रति उदाशिनता देखाउने’ जस्ता कच्चा व्यवहार गर्ने छैन ।
नया“ एकल यूनियनका सदस्यहरुलाई भने आपूmखुशी दल रोज्ने, भोट हाल्ने, समर्थन वा आलोचना गर्ने अक्षुण्ण अधिकार हुनेछ ।
५. वित्तीय व्यवस्थापन र स्रोत परिचालनका आधार
नया“ एकल यूनियनको वित्तीय व्यवस्थापनका लागि स्रोत परिचालनका तीन आधार हुनेछन् ः
य सदस्यता आधारित शुल्क प्रणाली
य राष्ट्रिय वार्षिक बजेट मार्फत राज्यबाट कार्यक्रम अनुसार प्राप्त स्रोत
य अन्तरराष्ट्रिय सहयोग परिचालन
६. नया“ एकल यूनियन निर्माण अघिको अन्तरिम व्यवस्था
नया“ एकल यूनियनको निर्वाचन अघि अन्तरिम व्यवस्थाको रुपमा विद्यमान यूनियनको नेतृत्व समिलित टे«ड यूनियन समन्वय समिति निर्माण गर्नु उपयुक्त हुन्छ । एकल यूनियनको लागि प्रवद्र्धकको रुपमा क्रियाशील जिफन्ट÷एनटीयूसी, विषय आधारित एकतामा निरन्तरस“गै रहेको डिकोन्ट, पेशागत क्षेत्रको अर्को सहयात्री कोनेप लगायत नया“ एकल यूनियनको लक्ष, आदर्श र मूल्य–मान्यतामा सहमत सम्पूर्ण यूनियनहरु यो अन्तरिम कमिटीमा रहनेछन् ।
टे«ड यूनियन समन्वय समितिको समन्वयमा नया“ एकल यूनियनको निर्वाचन सकिएपछि निर्माण हुने नया“ नेतृत्वस“गै एकल यूनियन गठनको प्रारम्भिक प्रक्रिया सम्पन्न हुनेछ । समयक्रममा संलग्न घटकहरु यही वृहद् संगठनमा विलय हुनेछन् । र, लक्ष अनुरुपको एकल यूनियन निर्माण यसरी सम्पन्न हुनेछ ।
शीत युद्धको अन्त्यस“गै विश्वको टे«ड यूनियन आन्दोलन पनि गठन पुनर्गठनको नया“ चरण पार गर्दैछ । पू“जीको विश्वव्यापीकरणले श्रमिक वर्ग विरुद्ध सिर्जना गरेको नकारात्मक चुनौतीलाई एकीकृत रुपमा सामना र परास्त गर्न अन्तरराष्ट्रिय टे«ड यूनियन आन्दोलन नया“ उचाइबाट पुनर्गठित हु“दैछ । जेसुकै पृष्ठभूमि वा मान्यताबाट शुरु भएका हुन्, स्वतन्त्र बहुलवादी, सामाजिक न्याय र गतिशीलताको आधारमा खडा हुन चाहने आइसीएफटीयू तथा डब्लुसीएलमा आबद्ध र हालसम्म असंलग्न रहेका प्रतिनिधिमूलक राष्ट्रिय टे«ड यूनियनहरुको नया“ अन्तरराष्ट्रिय केन्द्र आउ“दो नोभेम्बर महिनाको पहिलो सातामा गठन हु“दैछ । विश्वका टे«ड यूनियनहरुले त एकीकरणको अभियान थालि सकेका छन्, अब पालो हाम्रो आएको छ । हामी सबैले चाह्यौं भने सिंगो दक्षिण एसियाकै नमूना टे«ड यूनियनको सूत्रपात गर्न सकिन्छ । सोचौं, मनन गरौं र केही न केही गरौं †
लोकतन्त्रको स्थापनास“गै नेपाली समाजमा अहिले आमूल परिवर्तनको नया“ माहौल सृजना भएको छ । संक्रमणकालीन यो अवस्थामा नव स्थापित लोकतन्त्रलाई संस्थागत गर्ने र अग्रगामी परिवर्तनको बाटोमा अवरोध सृजना गर्ने पक्षलाई सबै पाखा लगाउनु लोकतान्त्रिक आन्दोलनका सहयात्रीहरुको तत्कालको कार्यभार बन्न पुगेको छ ।
यो काम सिंगो समाजको लोकतान्त्रिकरणबाट मात्रै संभव छ । समाजको लोकतान्त्रिकरण भनेको सत्ता परिवर्तन मात्र नभएर राज्य, दल तथा नागरिक समाजका सम्पूर्ण संस्थाहरुको पुनर्संरचना गर्नु हो ।
टे«ड यूनियन आन्दोलन नागरिक समाजको संगठनहरु मध्ये व्यापक जनआधारित आन्दोलन हो । यो सामाजिक रुपान्तरणको लागि सबैभन्दा आधारभूत वर्गमा आधारित संस्थाहरुको अभियान पनि हो । त्यसैले नव स्थापित लोकतन्त्रमा टे«ड यूनियन आन्दोलनको सामायिक रुपान्तरण हुन अति जरुरी छ ।
१. विद्यमान परम्परा र ट्रेड यूनियन आन्दोलनका फरक–फरक अभ्यास
विभाजित स्थिति नेपाली टे«ड यूनियन आन्दोलनको वर्तमान यथार्थ हो । यो विभाजनले दुई वटा नकारात्मक असर पारेको छ । पहिलो, सुगम तथा परम्परागत संगठित उद्योगमा यूनियन गतिविधिको सघनता, बहु यूनियनवाद र आपसी अस्वस्थ प्रतिस्पर्धा । दोस्रो, वृहद तथा व्यापक संख्यामा श्रमिकहरु रहेको कृषि तथा गैरकृषि अनौपचारिक क्षेत्रमा ज्यादै कम यूनियनीकरणको अवस्था । यही वास्तविकताको कारण नेपाली श्रमशक्ति भित्रको कम्तीमा पनि ४५ लाखको संख्या रहेका श्रमजीवीहरुको आवाज एकीकृत रुपमा प्रतिध्वनित हुन सकेको छैन ।
नेपालमा अहिले उद्योग–व्यवसाय, सेवा र कृषि गरी औपचारिक तथा अनौपचारिक दुवै क्षेत्रमा विभिन्न प्रकृतिका श्रम संगठनहरु क्रियाशील छन् । स्वामित्वको हिसाबमा सरकारी, सार्वजनिक, संयुक्त र निजी लगानीमा प्रतिष्ठानहरु क्रियाशील छन् भने अभ्यासको हिसाबमा टे«ड यूनियन संगठनहरु– “एक पार्टी– एक यूनियन”, “विभिन्न पार्टीको मोर्चा संगठन” र “राजनीति निरपेक्ष पेशागत समूह”को रुपमा क्रियाशील छन् । यी परम्परागत अभ्यास अन्तर्गत अस्तित्वमा रहेका संगठनहरु मध्ये कतिपय ‘श्रम क्षेत्रको राजनीतिक समूह’ को रुपमा मात्र सीमित छन् ।
तीन वटा टे«ड यूनियन महासंघहरु– जिफन्ट, एनटीयुसी र डिकोन्ट एउटा प्रकृतिको कानुनी व्यवस्थामा क्रियाशील छन् । ‘पापड’को सञ्जाल भित्रका संगठनहरु अर्को प्रकृतिको कानुनी व्यवस्थामा संचालित छन् । ‘कोनेप’मा आबद्ध संस्थाहरु दुवै कानुनी व्यवास्था भित्रका छन् । र, जन आन्दोलनको भाग– दुईको क्रममा स्थापित लोकतान्त्रिक टे«ड यूनियन मोर्चा भित्रका घटकहरु राजनीतिक टे«ड यूनियनको रुपमा चिनिएका छन् । यी सबै धाराबाट पृथक एउटा संगठन ‘सशस्त्र युद्ध’ को सहयोगीको रुपमा नेकपा (माओवादी) द्वारा परिचालित छ ।
अनुभवले बताउ“छ– ‘एक पार्टी– एक यूनियन’ को अभ्यासले सा“घुरो घेरामा यूनियन आन्दोलनलाई सीमित ग¥यो । कतिपय टे«ड यूनियनहरुले प्राप्त गरेका अनुकरणीय उपलब्धिलाई दलीय आग्रह–पूर्वाग्रहले छाया“मा पारिदियो । ‘एक होऔं’ भनिए तापनि यसले एक प्रकारले श्रमिक–श्रमिक बीच स्थायी विभाजनको रेखा कोरिदियो ।
“मोर्चा” संगठन स्वाभाविक रुपमा दिशाहीन रह्यो र श्रमिकहरु यस भित्रको दलीय तथा गैर राजनीतिक द्वन्द्वमा सहयोगीका रुपमा मात्र प्रस्तुत गरिए । पेशागत हक हितका नाममा आपूm नजिक रहेको दलको आडमा नेतृत्व प्राप्त गर्ने खेलले बढी प्रश्रय पायो । ‘राजनीतिक समूह’ का रुपमा क्रियाशीलहरु सम्बन्धित दलको ‘कस्मेटिक अंग’ को हैसियतमा सीमित हुन पुगे ।
सही र सशक्त टे«ड यूनियन आन्दोलनको लागि नव स्थापित लोकतन्त्रमा यी सबै अभ्यासमाथि पुनरावलोकन जरुरी छ । विलकुल नया“ जगमा स्थापित, राज्य तथा अन्तरराष्ट्रिय क्षेत्रले समेत भरपर्न सक्ने लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित एकल टे«ड यूनियन संगठनको माग समयले गरिरहेको छ ।
२. नया“ एकल टे«ड यूनियनको लक्ष, आदर्श र मूल्य–मान्यता
नया“ जगमा स्थापना हुने लोकतान्त्रिक टे«ड यूनियनको लक्ष्य– “भविष्यमा ‘एकल यूनियन’ स्थापना गर्ने” हुनु पर्छ । यसको आदर्श सामाजिक न्याय तथा समतामुखी समाजको स्थापना हुनु पर्छ, जहा“ श्रमको सम्मान हुनेछ र श्रमजीवी वर्ग सम्मानित हुने छ । त्यो समाजमा ‘हुने र नहुने’, ‘काम गर्ने र काम गराउने’ बीचको सम्पत्तिको अन्तर ‘आकाश–पाताल’ जस्तो हुने छैन । नया“ संगठन– स्वतन्त्र, गतिशील र लोकतान्त्रिक हुनेछ, देशको सिंगो श्रम शक्तिले यसलाई आप्mनो ‘प्रतिनिधि’ को रुपमा गर्वका साथ स्वीकार्ने तहको हुनेछ । यो त्यस्तो एकल लोकतान्त्रिक यूनियन हुने छ, जहा“ न त विद्यमान ‘ठूला यूनियन’ को दवदवा हुनेछ र न त ‘साना’ संस्थाहरुले उपेक्षित भएको महसूस गर्ने छन् ।
यसको आधारभूत मूल्य–मान्यता निम्नानुसार हुनेछन् –
यो नेपालको टे«ड यूनियन आन्दोलनलाई प्रतिनिधित्व गर्ने बहुलवादी प्रकृतिको एकल संगठन हुनेछ । यसले जुनसुकै विचार समुह वा सांगठानिक स्वरुपबाट स्थापित गतिशिल, लोकतान्त्रिक तथा स्वतन्त्र टे«ड यूनियनलाई आवद्ध गर्नेछ ।
यो, सरकार, उद्योगी–व्यवसायि, आर्थिक, धार्मिक वा अन्य कुनै पनि प्रकृतिको बाह्य प्रभावबाट पूर्णरुपमा स्वतन्त्र रहने छ । यसले आफ्नो गतिविधिलाई देशको समग्र राजनीतिमा श्रमजीवीहरुको प्रभाव स्थापित गर्ने गरी संचालन गर्नेछ ।
नेपाली टे«ड यूनियन आन्दोलनले निरन्तर संघर्षगर्दै आएको विषय “स्वतन्त्रता, सामाजिक न्याय र समता” लाई यसले आप्mनो आदर्शको रुपमा अंगाल्ने छ र समाज एवं श्रमको संसारमा सबै श्रमिकहरुको आधारभुत अधिकार र मर्यादा सुनिश्चित गर्न संघर्ष तथा ऐक्यबद्धता जारी राख्ने छ ।
यसले नेपाली सामाजको रुपान्तरणको लागि निम्न कुरामा जोड दिने छ –
मर्यादित काममा सबैको पह“ुचको लागि समानता
सही अर्थमा जनताले छानेको सरकार अन्तरगतको लोकतन्त्रमा बा“च्ने, आप्mनो अधिकार उपभोग गर्ने तथा सबै प्रकृतिका उत्पीडन, शोषण र भेदभावबाट मुक्तिको सुनिश्चितता
सामाजिक अधिकार सहितको ट्रेड यूनियन (मानव) अधिकार
आधारभूत रुपमा– वर्ग आधारित समाज र समाजका सबै क्षेत्रमा लिंगीय तथा जातीय समानता र क्षेत्रीय सन्तुलनको प्रबद्र्धन
द्धन्द समाधानको माध्यम युद्ध नभई संवाद र जनपरिचालन
टे«ड यूनियन आन्दोलनको प्रभाव विस्तार गर्न राज्यका सम्बन्धित अंगहरुमा “परामर्श दाताको रुपमा” मात्र नभइ “टे«ड यूनियनको अनिवार्य प्रतिनिधित्व” को निश्चितता
३. नया“ एकल यूनियनको संरचना
नया“ एकल यूनियन दुई विधिबाट निर्माण हुन सक्छ । पहिलो विधि, विद्यमान सबै प्रकृतिका यूनियनहरुलाई गाभेर एउटै यूनियन बनाउने । ‘एक–यूनियन’ निर्माण गर्ने भनेपछि ‘जैविक’ रुपमै यूनियनहरु आपसमा विलय हुनु उपयुक्त हो । तर क्रियाशिल संस्थाहरुमा रहेको विभाजित मनस्थितिले त्यति अघि बढ्ने अनुमति दिन्छ भन्नेमा शंका गर्न सकिने आधार छ । ‘एक–आपसम विलय गरी एकीकृत गर्ने’ काम भावनात्मक एकता नहु“दै शुरु भएमा यसले नया“ विपक्षको लागि रिक्त स्थान खडा गरि दिन सक्छ । र, यस्तो श्रृंखला निरन्तर चलिरहन सक्छ । छिमेकी देश जापानको टे«ड यूनियन जापानी टे«ड यूनियन कन्फेडेरेशन–रेन्गो झण्डै १ दर्जन यूनियनहरु विलय गरी बनेको ‘एकल यूनियन’ हो, तर यो प्रक्रिया पूरा गर्न झण्डै ४० वर्ष लागेको उनीहरुको अनुभव छ । त्यसैले यो बाटो हाम्रो तत्कालको आवश्यकता पूरा गर्न व्यावहारिक हुने देखिंदैन । राजनीतक तहमा स“गै ‘जीवन–मरण’को लडाइ लडेका सात दलको गठबन्धनको हालको व्यावहारिक स्थिति हेर्दा पनि ‘सहकार्य र सहमति’ को संस्कृति विकास गर्न हामीले लामै यात्रा स“गस“गै गर्नु पर्ने देखिन्छ ।
त्यसैले अहिले एकल यूनियन निर्माणको लागि व्यावहारिक प्रस्थान विन्दु भनेको दोस्रो विधि अर्थात ‘समग्रतामा समानुपातिक प्रतिनिधित्व रहेको नया“ संगठन’को स्थापना हो । यसलाई सदस्यताको आधारमा निर्माण गर्न सकिन्छ । अर्थात केन्द्रीय तहको संरचना बनाउने काम श्रमिकहरुको राष्ट्रिय निर्वाचनद्वारा सदस्यता आधार ठहर गरेर गर्न सकिन्छ । निर्वाचनमा प्राप्त मत प्रतिशत अनुरुप केन्द्रीय नेतृत्वमा स्थान दिने विधि एउटा आधार हुन सक्छ । त्यस्तै, एकल यूनियनको घटक हुन कमिटीमा १ जना सदस्य प्रतिनिधित्व गर्न पुग्ने मत प्रतिशत अनिवार्य गर्ने मापदण्ड राखेमा संगठन भित्र अनावश्यक समूहगत द्वन्द्व समेत क्रमशः अन्त्य हुन सक्छ । यस्तै, प्रक्रिया क्षेत्र, अञ्चल, जिल्ला वा स्थानीय तहका कमिटीमा सम्म अपनाउन सकिन्छ ।
यहा“ इजरायली टे«ड यूनियन हिस्ट्राद्रुतको अनुभव अनुकरणीय हुन सक्छ । त्यहा“को वामपन्थी लेबोर पार्टी र दक्षिणपन्थी लिकुड पार्टीका समर्थक यूनियनहरुले मतको आधारमा समानुपातिक नेतृत्व चयन गरेर छुट्टै नया“ संगठन (हिस्ट्राद्रुत) बनाए । उनीहरुले सबैभन्दा बढी मत ल्याउने यूनियनलाई मुख्य पद (महासचिव) र अन्यलाई विभिनन पदीय जिम्मेवारी दिइ नेतृत्वको व्यवस्थापन गरे । हाल उक्त संगठन सम्पूर्ण रुपमा नै एकीकृत छ ।
विषयगत क्षेत्रमा पनि यही अनुरुपको समानुपातिक प्रतिनिधित्वको विषयगत संघ (इण्डस्ट्रीयल वा पेशागत फेडरेसन) गठन गर्न सकिन्छ । तर यस्ता संघको संख्या ‘धेरै’ भन्दा पनि ‘ठोस’ हुनु उपयुक्त हुन्छ । अन्तरराष्ट्रिय विषयगत संघको अनुभवलाई हेर्ने हो भने यस्ता संघ १० देखि १२ वटा सम्म बन्नु व्यवहारिक हुन सक्छ । यो पुनर्संरचनास“गै विद्यमन महासंघहरुका सदस्य संघहरुको पुनर्संयोजन गर्नु पर्दछ ।
प्रतिष्ठान तहमा अहिलेकै व्यवस्थालाई थोरै परिमार्जन गर्दा पनि पर्याप्त हुन सक्छ । प्रतिष्ठान तहको निर्वाचनबाट आधिकारिक यूनियन चुन्ने, जुन एकल यूनियनको प्रतिष्ठान स्तरीय घटक हुनेछ र दोस्रा, तेस्रा वा अन्य यूनियनहरुले पाएको मतको आधारमा समानुपातिक प्रतिनिधित्व भएको श्रम सम्बन्ध कमिटी गठन गरी सबैको संलग्नता निश्चित गर्न सकिन्छ ।
पापडमा आवद्ध संस्थाहरु मध्ये केही नया“ अन्तराष्ट्रियको सदस्य बन्न सक्छन् । बौद्धिक समूहहरु र टेक्नोक्रेट्सहरुलाई समेट्ने अन्य केही व्यवसायिक संस्थाहरु र विद्यमान पापड सञ्जालका सदस्यहरुको भिन्न प्रकृतिको संघ कृयाशील रहिरहन सक्दछ ।
४. नया“ एकल यूनियनको राजनीति तथा दलीय संलग्नता
नया“ एकल यूनियन वर्ग आधारित लोकतान्त्रिक टे«ड यूनियन केन्द्र हुनेछ । यसले मूलतः समावेशी–सहभागितामूलक लोकतन्त्रको पक्षपोषण गर्नेछ । यो “श्रमिकहरुको– श्रमिकहरुद्वारा– श्रमिकहरुका लागि” स्थापित संगठन भएकोले यसको जग सामाजिक न्याय र समतामूलक समाज व्यवस्था हुनेछ ।
टे«ड यूनियन आन्दोलन, तीन सामाजिक सहयात्रीहरु– राज्य, रोजगारदाता र श्रमजीवी वर्ग मध्ये एकको प्रतिनिधिमूलक संस्था भएकोले नया“ एकल यूनियन सोही अनुरुपको मान्यता र हैसियत सहित व्यापकतामा आधारित संगठन हुनेछ ।
एकल यूनियनले दलहरुस“ग हाल अभ्यासमा रहेको ‘भ्रातृ’ वा ‘संरक्षक–संरक्षित’ वा ‘स्थायी विपक्षी’को सम्बन्धको सट्टा असल सहयात्रीको सम्बन्ध राख्नेछ । दलहरुको गुणको आधारमा समर्थन तथा सहयोग गर्ने र दोषको आधारमा आलोचना, चेतावनी र विरोध सम्मको व्यवहार हुनेछ । यस्तो सम्बन्ध दलहरु सत्ता वा सत्ता बाहिर जहा“ रहे पनि निरन्तर रहने छ । एउटा लक्ष बोकेको आन्दोलनको रुपमा यसले ‘सत्तामा जानेको विरोध गर्ने र विपक्षमा रहनेको समर्थन गर्ने’ वा ‘सत्तामा रहेकास“ग मिलेमतो गर्ने र बाहिर रहेकाप्रति उदाशिनता देखाउने’ जस्ता कच्चा व्यवहार गर्ने छैन ।
नया“ एकल यूनियनका सदस्यहरुलाई भने आपूmखुशी दल रोज्ने, भोट हाल्ने, समर्थन वा आलोचना गर्ने अक्षुण्ण अधिकार हुनेछ ।
५. वित्तीय व्यवस्थापन र स्रोत परिचालनका आधार
नया“ एकल यूनियनको वित्तीय व्यवस्थापनका लागि स्रोत परिचालनका तीन आधार हुनेछन् ः
- सदस्यता आधारित शुल्क प्रणाली
- राष्ट्रिय वार्षिक बजेट मार्फत राज्यबाट कार्यक्रम अनुसार प्राप्त स्रोत
- अन्तरराष्ट्रिय सहयोग परिचालन
- नया“ एकल यूनियन निर्माण अघिको अन्तरिम व्यवस्था
नया“ एकल यूनियनको निर्वाचन अघि अन्तरिम व्यवस्थाको रुपमा विद्यमान यूनियनको नेतृत्व समिलित टे«ड यूनियन समन्वय समिति निर्माण गर्नु उपयुक्त हुन्छ । एकल यूनियनको लागि प्रवद्र्धकको रुपमा क्रियाशील जिफन्ट÷एनटीयूसी, विषय आधारित एकतामा निरन्तरस“गै रहेको डिकोन्ट, पेशागत क्षेत्रको अर्को सहयात्री कोनेप लगायत नया“ एकल यूनियनको लक्ष, आदर्श र मूल्य–मान्यतामा सहमत सम्पूर्ण यूनियनहरु यो अन्तरिम कमिटीमा रहनेछन् ।
टे«ड यूनियन समन्वय समितिको समन्वयमा नया“ एकल यूनियनको निर्वाचन सकिएपछि निर्माण हुने नया“ नेतृत्वस“गै एकल यूनियन गठनको प्रारम्भिक प्रक्रिया सम्पन्न हुनेछ । समयक्रममा संलग्न घटकहरु यही वृहद् संगठनमा विलय हुनेछन् । र, लक्ष अनुरुपको एकल यूनियन निर्माण यसरी सम्पन्न हुनेछ ।
शीत युद्धको अन्त्यस“गै विश्वको टे«ड यूनियन आन्दोलन पनि गठन पुनर्गठनको नया“ चरण पार गर्दैछ । पू“जीको विश्वव्यापीकरणले श्रमिक वर्ग विरुद्ध सिर्जना गरेको नकारात्मक चुनौतीलाई एकीकृत रुपमा सामना र परास्त गर्न अन्तरराष्ट्रिय टे«ड यूनियन आन्दोलन नया“ उचाइबाट पुनर्गठित हु“दैछ । जेसुकै पृष्ठभूमि वा मान्यताबाट शुरु भएका हुन्, स्वतन्त्र बहुलवादी, सामाजिक न्याय र गतिशीलताको आधारमा खडा हुन चाहने आइसीएफटीयू तथा डब्लुसीएलमा आबद्ध र हालसम्म असंलग्न रहेका प्रतिनिधिमूलक राष्ट्रिय टे«ड यूनियनहरुको नया“ अन्तरराष्ट्रिय केन्द्र आउ“दो नोभेम्बर महिनाको पहिलो सातामा गठन हु“दैछ । विश्वका टे«ड यूनियनहरुले त एकीकरणको अभियान थालि सकेका छन्, अब पालो हाम्रो आएको छ । हामी सबैले चाह्यौं भने सिंगो दक्षिण एसियाकै नमूना टे«ड यूनियनको सूत्रपात गर्न सकिन्छ । सोचौं, मनन गरौं र केही न केही गरौं |