Menu

BishnuRimal.com.np

Explore the website

Personal Life

  • Home
  • Blog
  • Audio/Video
  • Brief
  • Photo

Books

  • Latest book

INTERVIEWS

  • Video~Audio Interview

Speech/Address

Articles

  • Exploitative Forms of Labour
  • History
  • Industrial Relations
  • Informal Economy
  • Labour And Politics
  • Liberalisation, Globalisation and Privatisation
  • Migrant Workers
  • Miscellaneous
  • Occupational Safety
  • Politics
  • Social Security
  • Women/Gender

Articles

  • Archives by Month

नेपालीमा रचनाहरु

  • अन्तरवार्ता
  • भिडियो~अडियो अन्तर्वार्ता
  • अन्ताराष्ट्रिय सन्दर्भ
  • ईतिहास
  • औद्योगिक सम्बन्ध
  • क्षेत्रगत विषय
  • ट्रेड यूनियन र राजनीति
  • प्रेरणादायि व्यक्तित्व
  • भाषण/सम्बोधन
  • महिला/लैङ्गिक विषय
  • राजनीति
  • विविध विषय
  • शोषणमूलक श्रम अभ्यास
  • श्रम र अर्थतन्त्र
  • श्रम सम्बन्ध
  • समसामयिक विषय

ठाउँ हेरी लकडाउन खुकुलो हुनसक्छ की?

May 9th, 2020

काठमाडौंलाई केही खुकुलो गर्नुपर्छ कि भन्ने ठानेका हौं र सरकारको पछिल्लो मन्त्रिपरिषद बैठकले केही गतिविधिलाई अगाडि बढ्न दिनेगरी निर्णय गरेको छ। यो एउटा संकेत हो जस्तो लाग्छ। कतिपय ठाउँमा महामारीको फैलावट बढेको छ।नेपालगञ्ज, वीरगञ्ज, कपिलवस्तु, उदयपुर लगायतका ठाउँहरू अहिल्यै खुकुलो गरिँदैन।

काठमाडौंमा साना-साना व्यवसाय खोल्दै जाने र त्यसबाट संक्रमण नहुने ग्यारेन्टी हुँदाखेरी त्यसलाई क्रमश: खोल्दै जाने स्थितिमा सरकार जान्छ होला। अन्तर्राष्ट्रिय उडान र बोर्डर बन्द हुनु भनेको मान्छेको गतिविधि कम हुन्छ भन्ने हो। बढिरहेको संक्रमण शान्त भयो र त्यसलाई नियन्त्रण गर्न सक्यौ भने हाम्रो आफ्नो गतिविधि बढाउन सकिन्छ। स्वास्थ्य सामग्री ल्याउने क्रम बढिरहेको छ हामी अभाव हुन दिँदैनौं।

माघमा केन्द्रीय कमिटी बसेकाले त्यो समयबाट तीन महिनाको गणना हुने हो। व्यवहारिक रूपमा तत्काल स्थायी समिति नबस्दा डुब्ने बिग्रिने केही पनि छैन।

जेठ ५ पछि ठाउँ हेरी लकडाउन खुकुलो हुनसक्छ : विष्णु रिमाल

Leave a comment

© 2018 Bishnu Rimal's Website. All rights reserved.
Designed By: Kshitiz  |  Hosted By: Creation Soft Nepal Pvt. Ltd.