September 7th, 2021
‘अध्यक्ष र केन्द्रीय सदस्य मात्रै निर्वाचित गर्ने प्रस्ताव विधान महाधिवेशनका प्रतिनिधिले जे निर्णय गर्छन् त्यहि हुन्छ। … यो जस्ताको तस्तै हुन्छ भन्ने होइन। चुनाव लड्नु लोकतान्त्रिक हो। तर प्यानल बनाएर लड्दा स्थायी गुटबन्दी भयो। हामी स्थायी गुटबन्दीलाई कसरी अन्त्य गर्ने भनेर छलफल गर्दैछौ …तलबाट आएको सुझावको आधारमा केन्द्रीय कमिटिमा छलफल हुन्छ। त्यसपछि जाने प्रस्तावलाई विधान महाधिवेशनले पुरै परिवर्तन गरि पारित गर्नसक्छ।’