Menu

BishnuRimal.com.np

Explore the website

Personal Life

  • Home
  • Blog
  • Audio/Video
  • Brief
  • Photo

Books

  • Latest book

INTERVIEWS

  • Video~Audio Interview

Speech/Address

Articles

  • Exploitative Forms of Labour
  • History
  • Industrial Relations
  • Informal Economy
  • Labour And Politics
  • Liberalisation, Globalisation and Privatisation
  • Migrant Workers
  • Miscellaneous
  • Occupational Safety
  • Politics
  • Social Security
  • Women/Gender

Articles

  • Archives by Month

नेपालीमा रचनाहरु

  • अन्तरवार्ता
  • भिडियो~अडियो अन्तर्वार्ता
  • अन्ताराष्ट्रिय सन्दर्भ
  • ईतिहास
  • औद्योगिक सम्बन्ध
  • क्षेत्रगत विषय
  • ट्रेड यूनियन र राजनीति
  • प्रेरणादायि व्यक्तित्व
  • भाषण/सम्बोधन
  • महिला/लैङ्गिक विषय
  • राजनीति
  • विविध विषय
  • शोषणमूलक श्रम अभ्यास
  • श्रम र अर्थतन्त्र
  • श्रम सम्बन्ध
  • समसामयिक विषय

गार्मेण्ट उद्योगः के मजदुरको हीतप्रति संवेदनशील छ ?

June 7th, 2011

शायदै कुनै उद्योगीहरू उद्योगको संस्थागत विकास र श्रमिकहरूको हितप्रति चिन्तित हुने गरेको सुनिन्छ । आ.व. १९९८/९९ को पहिलो महिनाको गार्मेन्टको निर्यात ४१.४५ प्रतिशतले वृद्धि भयो । यसको अर्थ हो गार्मेन्टले, कार्पेटले परम्परागत रूपमा ओगटेको नं. १ निर्यातमूलक वस्तुको ठाउ“ लिन आ“ट्यो । यसमा सबैले खुसी हुन पाउनु पर्ने हो तर, श्रमिक वर्गले खुशी हुन त परै जाओस् अ“धेरामा त्रस्त भएर बा“च्नु पर्ने स्थिति पो उत्पन्न हुन गयो । सबैलाई थाहा छ- नेपालको कार्पेट उद्योगमा सामन्तवाद विद्यमान छ, व्यवसायीहरूले मध्ययुगीन शोषण गर्न छाडेका छैनन्, निर्यातमूलक उद्योग क्षेत्र हायर एण्ड फायरजस्ता तयारी पोशाक उद्योगका व्यवसायीका मागले कतै गार्मेन्ट उद्योग पनि कार्पेटको निरंकुश बाटोमा हिंडन खोजेको त होइन – भन्ने प्रश्न श्रृजना गरिरहेछ ।

पूर्ण पाठ को  pdf  फाइल  डाउनलोड Garment Udhyog Majdoor ko hit prati

Leave a comment

© 2018 Bishnu Rimal's Website. All rights reserved.
Designed By: Kshitiz  |  Hosted By: Creation Soft Nepal Pvt. Ltd.